शुक्रबार १७ मंसिर २०७८

चर्चित नायिका रेखा थापाले आज जन्मदिनकै दिन आँफुभन्दा १० वर्ष कान्छा यि ह्याण्डसमसँग कसिन् लगनगाँठो
प्रकाशित मिति: शनिबार, भाद्र ०५, २०७८ समय: १०:०५:२८
2
Shares
facebook sharing button 2messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

काठमाडौँ । बहुचर्चित नायिका रेखा थापाको आज जन्मदिन परेको छ । वि सं २०३९ भाद्र ५ गते मोरङमा जन्मिएकी निडर स्वभावकी नायिका थापालाई नेपालकी लेडी सिंघमको उपमा पनि दिन थालिएको छ । जन्मदिनको दिन उनलाई एकाबिहानैदेखि आफन्त शुभचिन्तक र सामाजिक संजालका प्रयोगकर्ताहरुले शुभकामना दिइरहेका छन् ।

चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेकी रेखाले मोडल, नायिका, निर्माताहुँदै निर्देशनसम्मको यात्रा तय गरिसकेकी छिन् । मितिनी, धड्कन, हामी तीन भाई, कर्णवीर, दुर्गा, देवर बाबु, कस्ले र्चोयो मेरो मन, हिम्मतवाली, किस्मत, तथास्तु, मालिका, काली लगायतका चलचित्रमा उनको एक्सन अवतारमा देख्न सकिन्छ । रेखाले अभिनेत्रीले चलचित्र चलाउन सक्छ है भन्ने उदाहरण नेपाली चलचित्र क्षेत्रलाई दिइसकेकी छिन् ।


Last Updated on: August 21st, 2021 at 12:36 pm
४७११ पटक हेरिएको

तपाईको प्रतिक्रिया