आइतबार १९ मंसिर २०७८

दुःखीलाई नै दिन अनि ऋण लाग्दो रहेछ आमा’ बाकसको छोराले आमालाई लेखेको मन छुने चिठी
भदौ ५, २०७८ – by Samaj Patra

recommended by
Mgid
Mgid

TESTOULTRA
Your Wife Will Surely Appreciate This Trick – Try It Tonight
LEARN MORE
बाहिर हुँदा समय मिलेन । बाकस भित्रबाटै लेखेँ आमा चिठी, समय आउनु अगावै नै भोगेँ आमा मैले बेथिति ।

परदेश मै बस्यो आत्मा मेरो आमा, हावालाई नै सास सम्झनु सास र सम्पतिको त के कुरा गर्नु आमा, बाकसभित्र लास सडेको मैनौँ भइसक्यो ।

recommended by
Mgid
Mgid

ZOOMSHOT PRO
האביזר המדהים הזה לסמארטפונים כובש את ישראל בסערה!
ללמוד עוד
सपनाको ठूलै पोको फुकाउन परदेश पुगेँ आमा, घर फर्कंदा बाकस भित्रको प्याकिङमा परेँ आमा ।

दुःखीलाई नै दिन अनि ऋण लाग्दो रहेछ आमा, शरीर टुक्रिएर सपना पग्लदा भगवान पनि भग्दो रहेछ आमा ।

चाहना थियो मेरो आमा तिमीलाई हँसाउने, तर त्यो हाँसो बाध्यात्मक आज आँशुमा परिणत भयो आमा । मलाई नसराप्नु है !

ओछ्यानमा पल्टिएर छोराको प्रतिक्षा गरिरहेको त्यो दी’र्घ रोगी बालाई पनि भन्दिनु है आमा छोरा आउँदै छरे, तर पिलेनबाट झरेपछि हिँड्न सक्दैन बोक्नु पर्छ अरे ।

अनि छोराले बा लाई बोलाउने छैन आफैँ सोध्नु पर्छ अरे भनि खबर छोडिदिनु है । परदेशको सहिद छोरा..


Last Updated on: August 21st, 2021 at 7:34 pm
५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया