आइतबार ०७ आश्विन २०८०

अष्ट्रेलिया : ‘लिभिङ टुगेदर’को संस्कार सुरू गरेको अ’ष्ट्रेलियामा अहिले नेपालीहरू पनि सहजताका लागि सँगै बस्छन् ।

PROMOTED CONTENT
Mgid
Mgid

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Best Car Manufacturers In The World
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

नायिका वर्षा राउत कोरोना संक्रमित
यो संस्कार सहज र खर्च कम गर्नका लागि विद्यार्थीहरूले अपनाएको बाटो थियो ।

लिभिङ टुगेदरसँगै सम्बन्ध विस्तारको क्रम पनि बढ्दा यसका सकारात्मक फाइदा निक्कै थिए ।

तर, यसलाई एकथरीले विभिन्न ठाउँमा विकृतिका रूपमा विकास गरेका छन् ।यो क्रम विश्वका धेरै देशमा बढिसकेको छ ।तर, सहजताभन्दा शारिरीक सम्बन्ध, भावनात्मक धोका र अप’रा’धलाई पनि लिभिङ टुगेदरले निम्तो दिन थालेपछि मिश्रित धारणा बन्न थालेको छ ।

अष्ट्रेलियामा बसेका कतिपय नेपाली महिला लिभिङ टुगेदरलाई समझादरी र सकारात्मक बाटोबाट प्रयोग गरे राम्रो हुने भन्छन् ।राम्रोसँगै विकृति पनि बढेका कारण कतिपयले यसलाई न’कारा’त्मक दृष्टिमा पनि राखेका छन् ।
राम्रोका लागि भए गज्जब र नराम्रोका लागि चाहिँ प्रश्रय गर्न नहुने धारणा पनि कतिपयले राखेका छन् । उनीहरूको प्रतिक्रिया भिडियोमा हेर्नुहोस् ।
भिडीयो


Last Updated on: May 9th, 2021 at 4:36 pm
५५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया