आइतबार १९ मंसिर २०७८

प्रियंका चोपडाको पिताको अन्त्येष्टिमा लगाएको लुगाका कारण दीपिकालाई पर्यो आपत्
August 21, 2021 1272
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
बलिउड अभिनेत्री दीपिकापा दुकोण फिल्मका साथै सामा`जिक कार्यमा रमाउने अभिनेत्रीमध्ये एक हुन् । बेला—बेलामा सामाजिक सेवा तथा विभिन्न अभि`यानमा सक्रिय भइरहने दीपिकाले हालै सामा|जिक कार्यका निम्ति आफ्ना प्रयोग भएका कपडा लिलामीमा राखेकी छिन् ।

लिभ लभ लाफ फाउन्डेसन`लाई सहयोग गर्ने उद्देश्यले कपडा लिला`मीमा राखेकी दीपिकाको सामा`जिक कार्यको सर्वत्र चर्चा भएपनि केही सामाजिक सञ्जाल प्रयोग|कर्ता तथा फ्यानले भने उनले लिलामीमा राखेको दुई कपडा`माथि प्रश्न उठाएका छन् ।

लिलामीमा राखिएको एक कपडा दीपिकाले सन् २०१३ मा अभिनेत्री स्व। जिया खानको श्रद्धा`ञ्जलि सभा र एक कपडा भने अभि`नेत्री प्रियंका चोपडाको पिताको अन्तिम संस्कारमा लगा`एको दाबी गरेकी छन् ।

एक फ्यानले प्रियंकाले ती समयमा आएका समा`चारमा उक्त लुगा लगाएको स्क्रिन सट र लिलामीमा राखिएको त्यही लुगाको स्क्रिन सट खिचेर लेखेकी छिन्—‘म यो कुराले हैरान भएकी छु कि मेरो फेभरेट अभिनेत्री दीपिका पादु`कोणले सन् २०१३ मा अलग अलग श्रद्धाञ्जलि समारोहमा लगाएको साधारण कपडा पनि लिला`मीमा राखेकी छिन् ।

’नेपाल समचार`पत्रमा खबर छ । त्यस्तै अन्य ट्विटर प्रयोग`कर्ताले पनि सामाजिक कार्यका नाममा १०र१५ वर्ष पुरानो साधारण कपडा डिजाइनर कपडा जस्तो गरी लिलामीमा राख्नु भन्दा जरुरत परेका मानिस`लाई दान दिन सुझाव दिएका छन् ।

प्रियंकाले तीमध्ये एक कपडाको लिलामी मूल्य ४ हजार तीन सय सोह्र र अर्कोे कपडाको मूल्य बाह्र सय अठहत्तर रुपियाँ मात्र राखेकी छिन् ।


Last Updated on: August 22nd, 2021 at 1:04 am
२८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया