बिहिबार २३ मंसिर २०७८

छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।

PROMOTED CONTENT
Mgid
Mgid

האביזר המדהים הזה לסמארטפונים כובש את ישראל בסערה!
ZoomShot Pro

Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media

गर्न मन हुने ले मेरो नम्बर लिएर सम्पर्क गर्नु होला !! नम्बर तल छ – Samacha…
सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।

आज भने एकदमै फरक ढंगबाट बिहे सम्पन्न भएको हामिले देख्यौ ।अधिक्तम बिहेमा जुवा खेल्ने क्रममा घडिलाई प्रयोग गरिन्छ तर यो बिहेमा तास खेलेर कस्ले जित्ने या हार्ने भन्ने तय गरियो र अन्ततः बेहुलिले बेहुलालाइ सहजै उछिनेकि छिन् ।निकै नै रमाइलो र हास्यास्पद सो दृश्यले सबै नेपालिको ध्यान खिचेको थियो । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला**

घुम्नका लागि दुबई जाने जो कोही बुर्ज खालिफा चढेर मात्र फ-र्कन्छन्। नभए, यो टावर-लाई पृष्ठ`भूमि पारेर फोटो खिचा-उन त प्राय: कसैले छोड्दै’नन्।विख्यात अमेरिकी आर्कि-टेक्ट एड्रिन स्मिथले लिली नामक पुतली-बाट प्रभा-वित भएर यसको डि;जाइन गरेका थिए। उक्त पुतली-को लय र संरचना बुर्ज खालिफा-सँग मिल्दो-जुल्दो भएको स्मिथले बताए:का छन्।

युएईको दुबई-स्थित विश्वकै सबै-भन्दा अग्लो मानव निर्मित टावर बुर्ज खालिफा अहिले मध्य-पूर्वको व्यापा-रिक केन्द्र बनेको छ।बुर्ज खालि-फाको डिजाइन-अनुसार होटल, कार्या-लयदेखि अन्य व्यव;सायिक घराना त्यहाँ बसेका छन्। यो एउटा महत्व;पूर्ण व्यापा-रिक केन्द्र भएको छ।बुर्ज खालिफा बना`उँदा दिन र रात गरी दुई सिफ्टमा ९ हजार बढीले काम पाएका थिए। यी काम|दार मध्ये कयौं नेपाली पनि थिए।

पोखरा`बाट ‘लेवर’ भिसामा दुबई पुगेका विनोद`कुमार विक पनि एक हुन्।एसएलसी फेल भएर उनी विदेश हानि`एका थिए। अहिले विश्व`बजारमा विक्ने सिनियर सर्भेयर बनेका छन्।पोखरा– २४ पामेका विनोद सन् २००३ मा दुबई पुगेका थिए। भार-तीय प्रहरीमा जागिरे बुवा र पोखरामा घर_जग्गा भएकाले कमाउ_नकै लागि विदेश जानु-पर्ने बाध्यता उन-लाई थिएन।एस-एलसी फेल भए-पछि साथी सर्कलले डोर्‍याएर उन-लाई दुबई पुर्‍याएका थिए।

पोखराको शितल मौसममा हुर्कि-एका विनोद जब युएईको विमान-स्थलमा ओर्लिए, त्यतिबे-लै छिटै घर फर्केर पढाइ-लाई निरन्तता दिने कसम खाए।विमानस्थलमा ओर्लिए`पछि त्यहाँको गर्मीमा टिक्छु भन्ने सोच्नै सकिनँ। ६ महि`नामै फर्कन्छु र पढ्छु भनेर मन`मनै वाचा गरेँ,’ विनोद भन्छन् ।

त्यति`बेला के कामको लागि जाने भन्ने नै थिएन। दलाल`लाई पास`पोर्ट बुझाए`पछि उसैले भिसा मिलाउने र पैसा बुझाए`पछि विदेश जान पाइन्थ्यो। त्यसरीनै विनोद दुबई पुगेका थिए। दुबईमा उनले बि`सिक्स कम्पनीमा पूर्व`निर्धारित लेबरको काम गरे।काममा जोतिएका विनो`दको इमान र लगन कम्पनीले रूचायो। उनलाई सर्भे टि`मभको हेल्पर बनायो।

कम्पनीका मालिक डग हायसले विनोद`लाई नियालि`रहेका थिए। मन पराएका रहेछन्।यता विनोद`लाई निर्माण कम्पनीमा बाहिर ५० डिग्री`सम्म चर्को घामको गर्मी उन`लाई खपिसक्नु थिएन।एक दिन मालिक`लाई घर फर्केर पढाइ अघि बढाउन चाहेको कुरा बताए। दुबईमै रहेका विनो`दका मामा रण`बहादुर विकले पनि उन`लाई भेटेर घर फर्केर पढ्न भनेका थिए। यही बेला मालि`कले १ महिना काम गर, तिम्रो पदो`न्नती र तलब बढाइ`दिन्छु भनेर विनोदलाई थामे।

नभन्दै १ महिना`पछि उनको पदोन्नती भयो, प्रोफे`सनल सर्भे हेल्परमा। तलब पनि बढ्यो।विनोदले काम गर्ने बिसिक्स कम्पनीले विश्वकै अग्लो टावर बुर्ज खालिफा बनाउने ठेक्का लिएको थियो।बिसि`क्ससँगै सामसुङ र अरब टेकले यो टावर बनाउ`न संयुक्त रूपमा काम गर्दै थिए।प`दोन्नती पाएका विनोद|लाई कम्पनीले बुर्ज खालि`फामा पठायो।सन् २००५ देखि २००१० सम्म उनले त्यहीँ काम गरे।

कम्पनीले सन् २००८ मा त बुर्ज खालि`फाको १ सय १२ तला`देखि १२० तला सम्मको भुईं हेर्ने जिम्मा नै विनोद`लाई दियो। यति`बेला उन`लाई फेरी पदोन्नती गरेर कम्पनीले ‘असिस्टेन्ट ल्याण्ड सर्भेयर’ बनायो।बुर्ज खालिफामा विनो`दलेझैं लेबर`देखि अन्य पदमा काम गर्ने अरू पनि नेपाली थिए। विनोद भने छिटो छिटो पदो`न्नती हुँदै गए।लेबर`बाट काम थालेर सर्भेयर बने।

जब सन् २०१० मा बुर्ज खा`लिफा बनाएर सकियो, दुवईका राजाले रातीको समयमा उद्घा`टन गरेका थिए। त्यति`बेला उनी त्यहीँ थिए।संसारको अग्लो टावर बुर्ज खालि`फामा कंक्रिटको मात्रै २ सय ६५ तला छ। स्टिल`समेत गरेर यसको उचाइ ८ सय २८ मिटर अग्लो छ।अ`सिस्टेन्ट ल्याण्ड सर्भेयर बनेका विनोद`लाई कम्पनीले बुर्ज खालि`फाको काम सकिए पछि पनि जागिरबाट निकालेन। उल्टै अरू देशमा काम गर्न खटायो।

उनका बोस डग हायसले भारतको मुम्ब`ईमा ‘सेकेण्ड बुर्ज खालिफा’ बनाउने टिममा उन`लाई राख्ने भनेका थिए।मुम्बईमा १४५ तले टावर बनाउने योजना`का साथ बोस`सँगै उनी`पनि मुम्बई आएका थिए। जब टावर बनाउन जमिनको काम सुरू गरे, यसका मालिक`हरूबीच वि`वाद भयो। मुम्बईमा बनाउने भनेको त्यो योजना अस`फल भयो।

विनोद`लाई उनका बोसले काम दिन सके`नन्।उनले अर्को कम्पनी सामसुङ सिएनटी इञ्जि`नियरिङमा सर्भे इञ्जि`नियरकै रूपमा जागिर लगाइदिए। उक्त कम्पनीले मुम्ब`ईमै ८५ तले र ५५ तले २ वटा टावर बनाउने ठेक्का लिएको थियो। त्यही`बेला उनले भारतको खुला विश्व`विद्यालयबाट सिभिल इञ्जिनि`यरिङमा स्नातक गरे।
खुला विश्व`विद्यालयमा अध्ययन फर्म भर्दा उनले आफू|लाई नेपालमा एसएल`सी फेलनै भनेका थिए ।

तर उनले बुर्ज खालिफा बनाउँदा पाएको सर्टि`फिकेट र अन्य कम्पनीको सिफा`रिसले काम चल्यो। उनले पढ्न पाए।सन् २०१५ मा २ वटै भवन बने, मुम्बई`को काम पनि सकियो।यी दुई भवन बना`उँदा उन`लाई कम्पनीले फेरि पदोन्न`ती गरेर सर्भे इञ्जिनियर बनाइ`सकेको थियो।

यता पहिले काम गरेको कम्पनि बिसिक्स कम्पनी`का मालिक डग हायस निरन्तर उनको सम्पर्कमै थिए। मुम्बई`को काम सकिए|पछि उनलाई अर्को टावर बनाउने काममा डग हायसले काज`किस्तान खटाए।सन् २०१५ मा काज|किस्तान पुगेर विनोद अरब टेक कम्पनीमा इञ्जिनि`यरका रूपमा काम गरे। दुवईको ५० डिग्री सेल्सियस`मा काम गरेर भारत आएका विनोद अब चिसोमा काम गर्नु`पर्ने भयो, काजकि`स्तानको तापक्रम माइन`स ४५ डिग्री थियो।

काज`किस्तानमा ८५ तले भवन बनाउनु`पर्ने। चिसोका कारण हिटर नभइ बस्नै नसकि`ने हुन्थ्यो।‘पाँच मिनेट बाहिर बसेर फोन गर्न सक्ने अवस्था थिएन, काममा खटिन पनि चि`सोले दिएन,’ विनोदले भने ।काज-किस्तानमा काम गर्दा काम-दार धेरै थिए। चिसोले गर्दा १५ मिनेट काम गर्ने त्यस-पछि हिटरमा गएर बस्ने गर्दथे। गर्मी याममा पनि १० डिग्री-भन्दा बढी ताप-क्रम नपुगेको उनी सम्झन्छन्।

उनले त्यो चिसो खप्न सकेनन्।
व्यापा-रिक केन्द्र बनाउन उक्त भवन बना-एको उनी बताउँछन्। अहिले पनि उक्त भवनको काम सकिएको छैन।त्यहाँ मासिक ३ हजार डलर तलब र बस्न खानका लागि ९ सय डलर अति-रिक्त भत्ता थियो, उनको। यत्तिका कमाई हुँदा पनि चिसो खप्न न-सकेकै कारण ९ महिनामै उनले काज-किस्तानको जागिर छाडि-दिए।

अमेरिका जान काज-किस्तानबाटै पास-पोर्टमा भिसा लगाए। भिसा मात्र लगाएर के गर्नु? उनले काम गर्न नपाउने भए। पछि अमेरिका गएनन्, बरू नेपाल फर्किए।दुवईमा काम गर्दाका बोस डग हायस उनको सम्पर्कमै थिए। विनोद-लाई मन पराएका बोसले अर्को जागिरको अफर गरे। मले-सियामा विश्वकै दोस्रो अग्लो टावर बनाउन थालि-एको रहेछ। उनले त्यहीं काम पाए।

सन् २०१६ देखि अहिले पनि उनी मले-सियामै छन्। बुर्ज खालिफा पछि विश्वकै दोस्रो अग्लो टावरका रूपमा बनि-रहेको यो टावर १ सय १८ तलाको छ। यही बर्ष-भित्र सक्ने गरी काम भइ-रहेको विनोद बताउँछन्।लेबर भिसामा दुवई पुगेका विनोद-सँग औपचारिक शिक्षा पढाउने विश्व-विद्यालयका सर्टि-फिकेट त छैनन्,
तर विश्वका अग्ला र ठूला कम्पनीमा ईञ्जि-नियरिङको काम गरेको अनुभव छ। कम्पनी-हरूले दिएका सर्टिफिकेट र प्रशंसा पत्रहरू छन्।

घर-छुट्टीमा पोखरा आएर गत साता मात्रै मले-सिया फर्केका विनोद अहिले काममा खटि-सकेका छन्।‘विदेशमा मैले यति धेरै दु:ख गरें कि, सबै विदेशले सिकायो,’ विनोद भन्छन्, ‘मेरो दु:ख बोसले बुझि-दियो, अहिले-सम्म साथ छाडेका छैनन्।’

दुबईमा दैनिक १२ घण्टा काम गरेर खाना खाँदा पनि अध्यन गरेर बस्ने र भोलि गर्नु-पर्ने कामको तयारी आजै गरेको देखेर बोस छक्क परेको उनी सम्झन्छन्।२०१६ मा घर आउँदा उनले नेपालको सड-कमा पनि केही समय काम गर्न पाएका थिए।

बेनी-बाट मुस्ताङ जाने सडकको बेनी-देखि गले-श्वरसम्मको सडक सर्भेमा उनले काम गरेको बताए। सरकारी निकायमा काम गर्न उनलाई सर्टि-फिकेट चाहिन्छ। ठेके-दारको आग्रह-पछि कम्पनीको इञ्जिनियरका रूपमा काम गरेको उनले बताए।
मलेसियामा अहिले बनाइ-रहेको टावरको सिनि`यर ल्याण्ड सर्भेयर बनेर उनले मात`हतमा ६ जना सर्भेयर र हेल्पर गरी १८ जना छन्।टावर बनाउँदा सुरूमा ३ सय जना उनी जस्तै प्रावि`धिक थिए भने दिन र रात गरी दुई सिफ्टमा ५ हजार जनाले काम गर्थे। अहिले टावरको काम सकिन लाग्दा का`मदार र प्रावि`धिक आधा कटौती भइ`सकेको उनले बताए।

यस्ता ठूला आयोजना`हरू बनाउँदा सबै`भन्दा जिम्मेवार ईञ्जिनियर हुनु`पर्ने रहेछ भन्ने उनले थाहा पाएका छन्।‘ठेकेदारले त जसरी पनि छिटो काम सक्न खोज्छ। ईञ्जि`नियरले साइट नहेरी सही गर्न हुँदैन। डिजाइन`अनुसार बनेको छ कि छैन, धेरै जिम्मा ईञ्जि`नियरकै हुन्छ,’ उनले भने।

नेपालमा आउँदा विनोदको शैक्षिक योग्यता एस`एलसी फेल हो। तर आफ्नो कार्यक्षेत्रमा उनी विश्व|विद्यालयमा पढेर आएका ईन्जिनियर`भन्दा आफू`लाई कम ठान्दैनन्।‘एउटै काममा लामो समय काम गर्दा धेरै अनु`भव हुँदो रहेछ, पढ्न पनि नपर्ने,’ उनले भने, ‘ईञ्जिनियरिङ`बाहेक मैले अरू काम नै रोजिनँ।’ – यो सामग्री युवराज श्रेष्ठले सेतोपाटी डट कम मा लेख्नु भएको छ ।

फेरी विवाहको अर्को भिडियो भाइरल (हेर्नुस् भिडियो
५ भाद्र २०७८, शनिबार ११:२१
In “भिडियो”

रामराम ! बिदाईमा बेहुलिको यो उग्र रुप,घिसारेरै घोडा चढाइयो (हेर्नुस् भिडियो )
५ भाद्र २०७८, शनिबार ११:२१
In “भिडियो”

अचम्मको बिवाह , जग्गे मै बेहुला बेहुलिले तास खेल्न थालेपछि हंगामा मच्चियो (हेर्नुस् भिडियो )
५ भाद्र २०७८, शनिबार ११:२१
In “भिडियो”

<
INTERESTING FOR YOU
Mgid
Mgid

गर्न मन हुने ले मेरो नम्बर लिएर सम्पर्क गर्नु होला !! नम्बर तल छ – Samacha…

Barron Trump Is A Mystery: 7 Little-Known Facts About The Guy
Limelight Media

यी हुन् फेसबुकमा नेपाली युवाहरुलाई लठ्ठै पार्ने युवती – Samachar Post Dain…

15 Genius Style Secrets From Asian Women
Herbeauty

के तपाईं चाट्नुहुन्छ? चाट्दा के हुन्छ?… (हेर्नुहोस भिडियो) – Samachar Post…

Check Out The Top 10 Most Amazing Ani


Last Updated on: August 22nd, 2021 at 1:19 am
१५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया