बिहिबार १४ मंसिर २०८०

किरण गजमेर अहिले निकै चर्चाको शिखरमा चुलिएको नाम हो ।नेपाली गीत सङ्गितमा निकै चासो राख्ने किरण अहिले आम नेपाली बीच लोकप्रिय गायकका रुपमा चिनिएका छन । उनको गायन शैली र स्वर निकै उत्कृष्ट छ । गीतको विषय वस्तुलाई मिठासपुर्ण ढङ्गबाट उठाउन सक्ने खुबी भएका कारण उनी अहिले सबैको हाईहाई छन ।

किरण गजमेर पछिल्लो समय निकै चर्चामा छन्। कारण हो ‘द भ्वाइस अफ नेपाल सिजन’मा उनको दिएको प्रस्तुति। ब्लाइण्ड राउण्डमा चारै जना जजलाइ आफु तिर घुमाउन सफल गजमेरले शुक्रवार ब्याटल राउण्डमामा समेत उत्कृस्ट प्रस्तुति दिदै नकआउट राउण्डमा प्रबेस गरेका छन।

‘द भ्वाइस अफ नेपालु मा सहभागी हुनु अगाडी समेत उनले केहि गीतहरु बजारमा ल्याइसकेका थिए। लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका गजमेर भन्छन म जहा रहेपनि नेपाली गीत संगीत प्रतिको माया कहिलै कम भएन।

रियालिटी शोमा सहभागी हुनैको लागि नेपाल आएका उनि नेपाली गीत संगीतमा केहि गर्ने चाहाना भएकाले सम्पूर्ण गीत संगीत प्रेमीहरुलाई भोटिंग गरेर सहयोग गरिदिन आग्रह समेत गरेका छन्। उनका ठुली ठुली ,छपक्कै ,मै बनाउला माली ,समाउ हात मेरो लगायातका गीतहरु बजारमा आइसकेका छन्।

काठमाडौं-किरण गजमेर पछिल्लो समय निकै चर्चामा छन्। कारण हो ‘द भ्वाइस अफ नेपाल सिजन’मा उनको दिएको प्रस्तुति। ब्लाइण्ड राउण्डमा चारै जना जजलाइ आफु तिर घुमाउन सफल गजमेरले शुक्रवार ब्याटल राउण्डमामा समेत उत्कृस्ट प्रस्तुति दिदै नकआउट राउण्डमा प्रबेस गरेका छन।

‘द भ्वाइस अफ नेपालु मा सहभागी हुनु अगाडी समेत उनले केहि गीतहरु बजारमा ल्याइसकेका थिए। लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका गजमेर भन्छन म जहा रहेपनि नेपाली गीत संगीत प्रतिको माया कहिलै कम भएन।

रियालिटी शोमा सहभागी हुनैको लागि नेपाल आएका उनि नेपाली गीत संगीतमा केहि गर्ने चाहाना भएकाले सम्पूर्ण गीत संगीत प्रेमीहरुलाई भोटिंग गरेर सहयोग गरिदिन आग्रह समेत गरेका छन्। उनका ठुली ठुली ,छपक्कै ,मै बनाउला माली ,समाउ हात मेरो लगायातका गीतहरु बजारमा आइसकेका छन्। भिडियो सामग्री


Last Updated on: May 9th, 2021 at 5:02 pm
९७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया