बिहिबार २३ मंसिर २०७८

मोरङ / मोरङको कानेपोखरी लोटाङ विचको जंगलमा श’व फेला परेको छ । धनकुटा लेगुवाका ३० बर्षीउ उमेश मिश्रको श’व झु’ण्डी’एको अवस्थामा निग्रो टिप्न जानेले देखेर प्रहरीलाई खवर गरेको आफन्तले बताए ।

PROMOTED CONTENT
Mgid
Mgid

תשכחו מהשעווה וסכיני הגילוח לצמיתות והיכונו להסרת שיער בלייזר
Skin Silker Pro

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

पुरुष विना महिलालाई केही फरक पर्दैन तर महिला विना पुरुषको जिन्दगी अन्धकार …
७ बर्ष देखि इटहरी बस्दै जिप्सन जडानको काम गर्दै आएका मिश्र ११ गते ११ बजे सम्म सम्पर्कमा रहेको आफन्तले बताए । राति घर नआएको र सम्पर्क हुन नसके पछि चारै तिर खोजि भएको थियो । १२ गते ४÷५ बजे तिर कानेपोखरी लोटाङ विच

बाटोको २ / ३ सय मिटर भित्र जंगल श’व निग्रो टि’प्नेले भेटेका थिए । आफन्त श्याम बाबु काफ्लेका अनुसार शव वरिपरिको अवस्था हेर्दा घ’टना शं’कास्पद रहेको बताए । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

यो पनि
नौखरीका ४५ वर्षीय विपदराम चौधरीको सर्पले डसेर मृ,त्यु भएको छ ।
चौधरीको उपचारका क्रममा कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा आज मृत्यु भएको मृतकका भाइ कुलबहादुरले बताउनुभयो ।

एक साताअघि घर नजिकैको खोलामा माछा मारेर फर्कनेक्रममा चौधरीलाई बिषालु सर्पले डसेको थियो ।
सर्पले डसेपछि चौधरीलाई तत्कालै परिवारजनले उपचारका लागि अर्जुनीमा रहेको सर्पदंश उपचार केन्द्रमा लगेका थिए । शेयर गर्नुहोला ।


Last Updated on: August 22nd, 2021 at 12:40 pm
१५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया