शुक्रबार १७ मंसिर २०७८

हेर्नुहोस यी नै हुन बिर्तामोडमा फार्मेसी सञ्चालक नै ब्राउनसुगरसहित पक्राउ

हेर्नुहोस यी नै हुन बिर्तामोडमा फार्मेसी सञ्चालक नै ब्राउनसुगरसहित पक्राउ

Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid

7 Little-Known Facts About Barron Trump
Limelight Media

15 Genius Style Secrets From Asian Women
Herbeauty

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries
बिर्तामोड । पछिल्लो समय झापाको बिर्तामोड लागूऔषध कारोबारीको अखडा बन्दै गएको छ ।

PROMOTED CONTENT
Mgid
Mgid

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

7 Little-Known Facts About Barron Trump
Limelight Media

मलेसियामा नेपाली चेली मिठ्ठुको दुःखद निधनपछि नेपाल ल्याइँदै, भावविह्वल बन्…
पछिल्लोपटक भने फार्मेसीमा काम गर्ने युवक नै ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

शुक्रबार मात्र ब्राउनसुगरसहित दुई युवा बिर्तामोडबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-८ का २० वर्षीय गोपाल विश्वकर्मा र इलाम माई नगरपालिका-६ का भीष्म बुढाथोकी रहेका छन् ।

२० वर्षीय बुढाथोकीको घर इलाम भए पनि हाल बिर्तामोड ८ स्थित गरामनी बजारमा डीडीआर फार्मेसी सञ्चालन गरी बस्दै आएका छन् ।

उनीहरूलाई प्रहरीले बिर्तामोड ९ स्थित देवकोटा चौकबाट ५ ग्राम ५१० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Last Updated on: August 22nd, 2021 at 4:13 pm
२११ पटक हेरिएको

तपाईको प्रतिक्रिया