शुक्रबार १५ मंसिर २०८०

मानसी अग्रवाल नामकी एक भारतीयले सामाजिक सञ्जालमा पोष्ट गरेको ‘नेपाल घुम्नै नहुने ७ कारण’ अहिले भाइरल भएको छ। शिर्षक हेर्दा नकारात्मक जस्तो लागेपछि उनले पोष्ट गरेको भिडियो सामग्री भने सकारात्मक छ ।

उनले अंग्रेजी भाषामा नेपालको बारेमा भिडियो निर्माण गरी सामाजिक सञ्जालमा राखेकी छिन्। उनले पाटन दरबार स्क्वायरलाई ब्याक ग्राउण्डमा राखी कस्ता मानिस नेपाल घुम्न नहुने भनी भिडियो निर्माण गरेकी छन्। आफुलाई नेपालमा लामो समय बसेको र अब यतै बस्ने चाहना भएको बताएकी उनले सार्वजनिक गरेको यो भिडियो अहिले विश्वव्यापी भएको छ ।


Last Updated on: May 9th, 2021 at 5:08 pm
५०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया