शनिबार १८ मंसिर २०७८

बो’क्सीको आ’रोप लगाई देवरले गरे आफ्नै भाउजुको ह ’त्या!

बो’क्सीको आ’रोप लगाई देवरले गरे आफ्नै भाउजुको ह ’त्या!

Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media

Barron Trump Is A Mystery: 7 Little-Known Facts About The Guy
Limelight Media

עדיין תוהים מה זה ביטקוין?
Crypto Jungle
काठमाडौँ महानगरपालिका वडा नं. १० थापा गाऊ स्थित आफ्नै देवरले आफ्नै भाउजुको ह’त्या गरेका छन्। अन्दाजी ४५ बर्षकि रोसनीराज भण्डारी लाई देवरले बेला बेला बो’क्सी को आ’रोप पनि लगाउने गर्थे।

PROMOTED CONTENT
Mgid
Mgid

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Most Powerful Of The 5 Remaining Communist Countries In The World
Brainberries

A Game Where Everything Is Allowed!
RAID: Shadow Legends

घरपरिवार मा यस्तो नभन , अहिलेको जमानामा पनि कोहि बो’क्सी हुदैन , त्यो आफ्नो सोच हो भनि धेरै सम्झाइबुझाइ पनि गर्दथे। भाउजु संग राम्रो संग नबोलि देवरले अहिले भाउजुको ह’त्या गरेरै छोडे।
आफ्नो बुहारीलाई भाईले मा’रे लगत्तै , आमाजू मिडिया मा आएकी छिन्।

आमाजुको भनाई अनुसार हाम्रो परिवार धेरै राम्रो थियो , सबै खुसि थियौ। अहिले भाईले भ’ताभुङ्ग पार्यो त्यसलाई कडा भन्दा कडा का’रबाही हुनुपर्छ होइन भने अब हामि सबैलाई यो संग ब’च्न गा’र्हो हुने भयो।
भाईको स्वभाब पहिले त्यस्तो थिएन , अहिले कहा बाट यस्तो भयो केहि थाहा छैन। पहिले भने दिदि मलाई हजुरको भाईले बो’क्सी भन्नु भयो भनेकी थिइन् , अस्ति कुरा भएको आजकल केहि भन्नु हुन्न भनेको थिइन्।

म बो’क्सी होइन भनि मेरो बुहारीले कागज गरेको छ रे भनेको सुनेको थिए। यसैको आधारमा आफुले मा’रेर मैले मा’रे भन्न गएको थियो रे।

भाईले जसरि मेरो बुहारीलाई मा’र्यो त्यसरी नै भाईलाई पनि का’रबाही होस्। उ कहिले पनि नछुटोस। उ त्यहाँ बाट छु’ट्यो भने फेरी हामीलाई पनि मा’र्छ कि भन्ने ड’र छ।


Last Updated on: August 23rd, 2021 at 4:12 pm
३३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया