बिहिबार २३ मंसिर २०७८

भारतमा रक्षाबन्धनको दिन राखी बाँध्ने क्रमममा सर्पले डसेर सपेराको मृ,त्यु भएको छ ।

PROMOTED CONTENT
Mgid
Mgid

Make Your Own Product For Your Scalp
Limelight Media

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Most Powerful Of The 5 Remaining Communist Countries In The World
Brainberries

घाममा याै; न स; म्ब’न्ध राख्नुका फाइदै फाइदा ! – Samachar Post Dainik
भारतमा रक्षाबन्धनको दिन दाजुभाईको दीर्घायुको लागि राखी बाँध्ने चलन छ ।

रक्षाबन्धनको दिन मनमोहनले आफ्नी बहिनीको दीर्घायुको कामना गर्दै केही बेरअघि बहिनीले लगाइदिएको राखी फुकालेर एक जोडी सर्पलाई बाँधिदिएका थिए ।
बिहारको छपरा भन्ने स्थानमा त्यहि बेला एउटा सर्पले उनको गोडाको औंलामा डसेको थियो ।

अरुको उपचार गर्ने उनै मनमोहन आफ्नो उपचार झारफुकबाट गर्न थाले ।तर अन्तमा केही सिप नलागेपछि उनको अस्पतालमा निधन भएको थियो ।
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


Last Updated on: August 24th, 2021 at 12:18 am
३३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया