शनिबार १८ मंसिर २०७८

प्र`हरीनै ग्राहक बनेर गएपछि हाइ-प्रोफाइल वे`श्यावृतिको भण्डाफोर, ३२ बर्षिया मोडेल पक्रा`उ
August 24, 2021 11
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
प्रह`रीनै ग्राहक बनेर गएपछि हाइ`प्रोफाइल वे`श्यावृतिको भण्डाफोर भएको छ । मुम्बई क्रा`इम ब्रान्चले हाइप्रोफाइल वे`श्यावृत्तिको भण्डा`फोर गर्दै एक मोडललाई प`क्राउ गरेको छ ।

प्र`हरीका अनुसार पक्रा`उ पर्नेमा ३२ वर्षीया मो`डेल इशा खान रहेकी छन्। टिभी मोडेलहरुका साथ उनी एक थ्री स्टार होटेलबाट प`क्राउ परेकी छन्। उनले टेलिभिजन हिरोइनहरु`लाई ग्राहकहरुकहाँ पठाउने गरेको बताइ`एको छ।

त्यसका लागि उनले लाखौंको डील गर्ने गरेको भा`रतीय सञ्चार माध्यममा उल्लेख छ । यसबारे सूचना पाएपछि मुम्बई क्राइ`म ब्रान्च`ले नक्क`ली ग्राहक बनेर इशा खानसँग डील गर्न गएका थिए।

इशाले ग्रहक बनेर गएका प्र`हरी`हरुलाई एक थ्री स्टारमा होटे`लमा बोलाए`का थिए। त्यहाँ पुग्दा इशा खानले अन्य दुई मोडे`लहरु`लाई लिएर पुगेका थिए। त्यही बेला उनी प`क्राउ परेको बताइएको छ। – नुवाकोट एक्सप्रेस


Last Updated on: August 24th, 2021 at 6:39 pm
१४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया