आइतबार १९ मंसिर २०७८

मिसकलबाट माया बसेपछि २० वर्षका युवकले ६० वर्षीय महिला`सँग बिहे गरे
August 23, 2021 865
364
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
बिहेको विषयमा कुरा गर्दा केटा र केटीको उमेरको अन्तर`लाई महत्व दिइन्छ । सामान्य`तया केटाको उमेर केटीको भन्दा केही बढी भएको पाइन्छ ।

कहिले`काहीँ केटीको उमेर पनि थोरै बढी हुन सक्छ । तर, ४० वर्षको उमेर अन्तर भने सामान्यतया स्वी`कार गरिँदैन । भारतको मुरादा`बादको रामपुरमा भने २० वर्षका एक युवकले ६० वर्षकी महिलासँग बिहे गरेका छन् ।

रामपुरको सैद`नगरमा भएको यो विवाहका विषयमा त्यस क्षेत्रमा निकै चर्चा छ । युवक हरदोइका भएको बताइएको छ । भारतीय दैनिक अमर उजालाका अनुसार यी दुई मिस`कलको माध्यम`बाट एक अर्काको नजिक भएका थिए ।

 

दुई वर्ष पहिले यी युवकले आफ्नो मोवाइल`बाट कहीँ फोन गर्दै थिए यही क्रममा गल्ती`वश फोन अन्तै गयो । ६० वर्षकी ती महिलाले फोन उठाइन् त्यपछि दुवै`बीच फोनमा कुरा हुन थाल्यो ।

फोनमा कुरा बढ्दै जाँदा दुवै नजि`किँदै गए । महिलाले युवकलाई आफ्ना पतिको मृ त्यु भइसकेको बताएकी थिइन् । महिलाले आफूसँग करिब १२ विघा जमिन भएको बताउँदै बिहे पछि युवक आफू|सँगै बस्नुपर्ने बताइन् । युवक पनि यसको लागि तयार भए ।

युवक महिलाको गाउँ पुगे र दुवैले बिहे गरे । महिलाकी छोरी`ले आमाको बिहेबारे थाहा पाए`पछि माइती आएर यको विरोध गरिन् । विवाद पुलिस`सम्म पुनि पुग्यो जहाँ महिला र युवाले आफ्नो इच्छाअनुसार बिहे गरेको बताएपछि पुलिसले पनि कुनै कार`वाही गरेन ।

Posted in समाचार
Prev
टिकटक स्टार स्मारिकाको डिभोर्स, लाइभमै आएर पूर्व श्रीमानले गरे यस्तो आग्रह
Next
यी व्यक्तिले बोके एकैचोटी यति धेरै बोरा, तौल ६ सय केजी (भाईरल भिडियो सहित)
सम्वन्धित पोस्ट

पार्किङमा रहेको एउटा कारभित्र सडे-गलेको अवस्थामा ३ ला’स भेटिए

सलमान खानले लाखौं कोशिस गर्दा पनि बचा’उन सकेनन् अभिनेता फराज खानलाई

भागरथी भट्टको श’व यात्रा शुरु, चल्यो रु’वाबासी, थामिएन कसैको आँशु…(भिडियो हेर्नु’होस)

प्रचण्डको व्यवहारले बिच्किए माधव नेपाल…
प्रतिकृया दिनुहोस्

 


Last Updated on: August 24th, 2021 at 6:51 pm
३२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया