मंगलबार १२ आश्विन २०७८

यी युवतीले कमाउँछिन् घण्टाको १२ लाख ! उनको कर्म थाहा पाउँदा चकित पर्नुहुनेछ
August 23, 2021 793
521
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
एक युवतीले एक घण्टामै १२ लाख रुपैयाँ कमाउँछिन् भन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ तर, बास्तविकता यस्तै छ ।

यो तथ्य नेपालको भने होइन, अस्ट्रेलिया`मा बस्ने चेल्सी नामकी युवतीको कहानी हो ।उनले निरन्तरको क`डा परिश्रमका कारण स्मार्ट वर्क गर्दा सफल भइने कुरा साबित गरिदिए`की छन् । उनी कुनै जागिर खाँदिनन् तर एक घन्टामै १२ लाख रुपैयाँ कमा`उँछिन् ।

समाचार माध्यमहरुका जनाइए`अनुसार, चेल्सी पहिला त कार्या`लयमा काम गर्थिन् तर त्यो काम बाट दिक्क बनेपछि उनले अनलाइन भिडियो गेमबाट पैसा कमा`उने दिमाग लगाइन् ।

सोही अनु`रुप उनले भिडियो गेम खेल्न थालेर राम्रो कमाउ`न थालिन् । उनी एक घन्टा भिडियो गेम खेलेको १२ लाख रुपैयाँ लिन्छिन् । चेल्सी`ले गेम खेल्दा मानिसहरू लाइभ हेर्छन् ।


Last Updated on: August 24th, 2021 at 7:11 pm
२७० पटक हेरिएको

तपाईको प्रतिक्रिया