सोमबार २० मंसिर २०७८

अस्ट्रेलियामा ३ नेपालीको मृत्यु, कारण यस्तो?
Enews Nepali
@Enewsnepali

अस्ट्रेलियामा ३ नेपालीको मृत्यु, कारण यस्तो?
FacebookTwitterPrintEmailMore
अष्ट्रेलिया

एक सातामा अस्ट्रेलियामा तीन नेपाली बिधार्थीको नि’धन भएको छ । उच्च शिक्षा अध्ययन गर्ने शिलशिलामा अस्ट्रेलियाको आएका उनीहरुको नि’धन भएको गैरआवासीय नेपाली सङ्घ अस्ट्रेलीयाले जनाएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

मु’त्यु हुनेमा अष्ट्रेलियाको सिड्नीकी रश्मि लेखक, पर्थका सम्राट तामाङ र रिजनल न्युसाउथवेल्समा अर्का एक नेपाली रहेका छन् । रामेछाप स्थायी घर भएका तामाङको शनिबार प’र्थकै एक अस्पतालमा नि’धन भएको हो ।बिगत केही समय देखी रोयल पर्थ अस्पतालको भे’न्टीलिएटरमा उपचाररत तामाङको नि’धन भएको हो । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

त्यस्तै लि’भर क्या’न्सरले पि’डित रश्मि लेखकको सिड्नीको स्थानीय अस्पतालमा शुक्रबार नि’धन भएको थियो भने रिजनल न्यू साउथवेल्समा रहेकी अर्की एक युव’तीको पनि शनिबारराती नि’धन भएको एनआरएनए अस्ट्रेलीयाले जनाएको छ ।

एन आरएनए अस्ट्रेलीयाले एक सातामा तीन जना नेपाली बिधार्थीको नि’धन भएकोप्रति दुःख व्यक्त गरेको छ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****


Last Updated on: August 24th, 2021 at 11:51 pm
२०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया