बिहिबार २३ मंसिर २०७८

अरूको सेवा गर्दा गर्दै आफै अस्ताइन् नर्स सावित्री : नि:’धन पश्चात् लेखिएको यो भावुक स्टाटस
Enews Nepali
@Enewsnepali

अरूको सेवा गर्दा गर्दै आफै अस्ताइन् नर्स सावित्री : नि:’धन पश्चात् लेखिएको यो भावुक स्टाटस
FacebookTwitterPrintEmailMore
काठमाडौं

अरूको सेवा गर्दा गर्दै आफै अस्ताइन् नर्स सावित्री : नि:’धन पश्चात् लेखिएको यो भावुक स्टाटसकाठमाडौं । को’रोना भाइरस संक्रमणबाट नर्स सावित्री भट्टराईको नि:’धन भएको छ ।

नेपाल नर्सिङ संघकी कोषाध्यक्ष कल्पना श्रेष्ठले जेष्ठ २ गते नर्स भट्टराईको नि’:धन भएको जानकारी दिनुभयो ।उहाँ पछिल्लो समय विराटनगर नोवेल हस्पिटलमा का’र्यरत हुनुहुन्थ्यो । सावित्री भट्टराईको नि:’धनको खबरले उनका साथी र आफन्तहरुले निकै भाबुक श’ब्दहरु शेयर गरेका छन् ।

प्यूठानको गौमुखी गाउँपालिका– २ अर्खाका ७५ वर्षीय तन बहादुर सुनारको मृत्यु।

प्यूठानको गौमुखी गाउँपालिका– २ अर्खाका ७५ वर्षीय तन बहादुर सुनारको शव फेला परेको छ । ३२ साउनदेखि बेपत्ता सुनारको शव गाउँ नजिकको कोर्चेघाट खोलामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

सुनार बेपत्ता भएदेखि प्रहरी र आफन्तले खोजी गरेका थिए । खोलामा मंगलबार शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए


Last Updated on: August 25th, 2021 at 3:57 pm
१३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया