सोमबार १८ मंसिर २०८०

टिकटकमा भाईरल १८ बर्षिय करिश्मा नेपाली सेनासग बिवाह गरेको दुई महिनामानै मृ`त्यु ,यस्तो छ कारण ,कठै सपना सबै अधुरै रहे (हेर्नुस् भिडियो )

PROMOTED CONTENT
Mgid
Mgid

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

Best Car Manufacturers In The World
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

राजनीतिमा नयाँ ट्वीस्ट, प्रधानमन्त्री ओलीले विश्वासको मत पाउने सम्भावना बढ…
गुल्मि जिल्लाकि करिश्मा गाहाले जो उमेरको हिसाबमा पनि मात्रै १८ बर्षकि थिइन, बिहे गरेको भर्खरै दुई महिना पुगेको थियो ।

भर्खरै बिवाह गरेर नौलो सपना सजाएका करिश्मा र करिश्माको श्रिमानको त्यो सपना अन्ततः सपनामै सिमित रह्यो ।मृ`त्यु निश्चय पनि आफ्नोे हातमा हुदैन तर यस्तो दुखद अन्त्यले चहि जो कोहिको मन रुवाउछ ।

टिकटकमा एकदमै राम्रो एक्टिङ बाट सबैलाई लोभ्याउने करिश्मा अहिले चट्याङमा परेर उनको मृ`त्यु भयो ।

एकदमै हसिलि र सबैलाई हसाइरहने साथै टिकटक सगै बनाउने उनको स्वभाव जो कोहिसग मिलिहाल्ने खालको थियो ।

उनको श्रिमान अहिले नेपाली सेनामा कार्यरत छन् ।घरको यो खबर र श्रिमतिको यो दुखदायस खबरले उनि पनि छेदबिछेदनै भएका छन् ।

आजको यश शृङ्खलामा हामिले करिश्मा गाहाको घरमा गएर स्थलगत रिपोर्ट गरेका छौ र सोही प्रस्तुत गर्दैछौ ।

कठै करिश्माको भरखरै मात्रै बिवाह भएको थियो फुलले फुल्न नपाउदै ओइलाई झरेको यो दर्दनाक अवस्था सो परिवारले भन्दा बढि कस्ले पो बुझ्ला र ?
हेर्नुस् भिडियो सामाग्री


Last Updated on: May 10th, 2021 at 12:51 am
६६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया