आइतबार १९ मंसिर २०७८

इन्डियन आइडल विजेता पवनदीपलाई अरुणिताले दिइन् ७० लाखको गाडी उपहार
August 26, 2021 21
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
एजेन्सी । इन्डियन आइडल १२ का विजेता पव`नदीप राजन यो साता भर चर्चामा छन् । इन्डियन आइडल १२ का विजेता भएसँगै पवन दीपले २५ लाख रुपैयाँ र एक कार प्राप्त गरेका थिए ।उन`लाई फेरी अरुणिता कां`जीलालले आदी क्युसेभेन (कार) उपहार दिएकी छिन् ।

यसको मुल्य ७० लाख देखि ८० लाख रुपैयाँ पर्छ ।त्यस्तै, इन्डियन आइडल १२ मा सहभागी हरुले उनलाई उपहार दिइ`रहेका छन् ।सायली कांबलेले पवन`दीप लाई ७२ हजार रुपैयाँ`को एक सुनको चेन दिएकी छिन् ।

यसैगरी, मोहम्मद दानिसले पवन`दीपलाई १४ लाख रुपैयाँको गितार उपहार दिएका थिए ।अंजली गायक`पाडले पनि पवनदीप लाई ४ लाख रुपैयाँको प्लेटिनम ब्रेसलेट दिएकी हुन् ।

त्यस्तै, पवनदीप लाई आशीश कुल`कर्णीले ३५ हजार रुपैयाँ बराबरको जुत्ता दिएका थिए र शन्मु`खप्रियाले सवा लाख रुपैयाँको सुट दिएका थिए ।यो पवन`दीपको लागी सबै प्रति`योगीहरुको माया हो । उनी विजेता बनेपछि सबैले खुशी भएर उपहार दिएका हुन् ।

पवनदीपले सबैलाई आफ्नो` परिवारको रूपमा व्यवहार गर्छन् र सबै`संग एक यात्रा गर्ने योजना बनाइरहेका छन् ।पवनदीप र अरुणिताको निक`टताको खबर लगातार बाहिर आइर`हेका छन् । यद्यपि उनीहरुले भने साथीको रूपमा वर्णन गर्दै आएका छन् ।


Last Updated on: August 26th, 2021 at 3:40 pm
१९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया