आइतबार १९ मंसिर २०७८

भीम आचार्य मुख्य`मन्त्री बन्दै गर्दा भाई आफ्नै घरमा मृ`त भेटिए
August 26, 2021 33
13
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका एमाले सचिव भीम आचार्यका भाई रामप्रसाद आचार्यको मृ त्यु भएको छ । सुनसरी प्र`हरीका अनुसार उनी आफ्नै निवासमा मृ त भेटिएका हुन् ।

घट`नाबारे जानकारी पाएपछि प्र`हरीको टोली इनरुव नगरपालिका ३ स्थित आचार्य निवासमा पुगेको थियो । सो क्रममा ५९ वर्षीय रामप्रसाद मृ त भेटिएको प्रहरीको भनाइ छ । घ|टनाको अवस्था हेर्दा अन्य मानिसको संलग्नता नरहेको जस्तो देखिएको प्रह`रीको भनाइ छ ।

उनी मृ`त भेटिएको कोठा भित्रबाटै चुकुल लगाइएकोले मृ`त्युको कारण खुल्न नसकेको प्रह`रीको भनाइ छ । यद्यपि घटना`को बारेमा गहन अनुसन्धान गरिने प्रह`रीको भनाइ छ ।

उता भीम आचार्य भने एमाले संसदीय दल प्रदेश १ को नेतामा आजै चयन भइसहेको छन् । उनले आजै मुख्यमन्त्रीको पद बहाली गर्ने तालिका सार्वजनिक भइसहेको छ । – न्युज२४ नेपाल


Last Updated on: August 26th, 2021 at 3:41 pm
२८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया