आइतबार १७ मंसिर २०८०

२५ बर्षको कलिलो उमेरमा दुई बच्चाको आमा यसरी हस्पिटलको बेडमा लम्पसार परेर थन्किनुपरेको छ ।

PROMOTED CONTENT
Mgid
Mgid

The Japanese Way To Completely Remove Body Toxins
Nuubu

Melania Trump Has Served Up Some Undeniably Chic Outfits
Limelight Media

Want To Lose 16 Kg In The Abdominal Area In 2 Weeks?
Ketoadvanced

राजनीतिमा नयाँ ट्वीस्ट, प्रधानमन्त्री ओलीले विश्वासको मत पाउने सम्भावना बढ…
नत हात चल्छ नत खुट्टानै अझ भनौ शरिरको कुनै पनि अङ्ग नै चल्दैन् ।

भरखरै २५ बर्ष लागेकि अन्जना थापा मगरको जिन्दगी अहिले अल नेपाल हस्पिटल सामाखुसिमा अलपत्र अवस्थामा छ ।

तिनमहिना अगाडि प्रेसरले हानेपछि ढलेकि अनितालाई काठमाडौं उपचारको लागि ल्याइयो र अहिलेसम्म पनि उनी अस्पतालमा नै यस्तो जिण अवस्थामा बसिरहेकि छिन् ।

आफ्ना ६ बर्षिय र ४ बर्षिय सन्तानलाइ हेर्न समेत पाएकि छैनन् ।श्रिमानले उनलाई स्याहार सुसार गरिरहेका छन् ।

उपचारकै क्रममा लगभक १२ लाख सकिसकेको श्रिमान बताउँछन् र हस्पिटलमा आठ लाख भन्दा बढि रकम तिर्न बाकि नै छ ।

कठै आउनुस् सहयोग गरौ।
हेर्नुस् भिडियो


Last Updated on: May 10th, 2021 at 12:54 am
११८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया