आइतबार १९ मंसिर २०७८

हिजो कस्तो थिए आज यस्तो बिजोग अ’वस्था, ६ बर्षिय बाबु , आखिर के भयो यस्तो ?
प्रकाशित मिति: शुक्रबार, भाद्र ११, २०७८ समय: १२:१४:५७
11
Shares
facebook sharing button 11messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

धरानमा ६ बर्षिय बाबु जो एक बर्ष अघिसम्म मजाले नाच्ने ,कुद्ने ,खेल्ने र उतिकै मोटो पनि थिए । तर अहिले एक बर्ष पछि उनी यो ढंगले सु`केका छन् कि जो कोहिले हेर्दा मन रुनु स्वभाविक नै हो ।

उनी एकोहोरो रोइ रहन्छन् ।उनको खुट्टा हात दुबै बा`ङ्गा भैसकेका छन् ,उनको शरीर पुरै नै सु`केको छ ।

त्यो परिवारमा ब`ज्रपात कहाँ त्यति मात्रै होर हजुरबुवाको पनि दुइटै मृगौला फेल छन् र लाग्छ दुख जति भगवानले यहि परिवारलाइ मात्रै थुपारिदिएको छ ।

चिकित्सकले ती बाबुलाई लागेको रो`ग दिमागि भएको कारण शो रोगको उपचार नै नहुने बताइसकेपछि अहिले परिवार पुरै त`हसनहस भएको छ ।

काठमाडौं देखि सिलगुढिसम्म पनि उपचारको आशले लगियो तर काहिबाट पनि हितमा सकारात्मक समाचार नपाएपछि अन्ततः यी बाबुलाई घरमै राखेर टुलुटुलु हेर्न बिबस छ परिवार। आर्थिक अवस्था पनि एकदमै कमजोर भएको शो परिवार अहिले आर्थिक र मानसिक च`पेटा दुबैबाट गुज्रिन बिबस छ ।

श्रीमतीलाई रं गेहात प क्राउ गर्न श्रीमान ६ घण्टा खाटमुनी लुकेका थिए, जब यस्तो दृष्य देखे भयो नसोचेको घटना
By Nepalnews -March 27, 20210297
Share

Man kneeling on floor in hotel room, looking under bed
एजेन्सी । ८ वर्ष अघि विवाह गरेका भरतकुमारलाई आफ्नो श्रीमतीको अरु कसैसंग पनि सम्बन्ध छ भन्ने शंका थियो । उनी श्रीमतीलाई रंगेहात पक्राउ गर्न चाहन्थे । त्यो समय एक दिन आयो । उनले श्रीमतीको प्रेमीलाई संसारवाटै विदा गरिदिए । यो घटना भारतको बंगलोरमा भएको हो ।

श्रीमतीलाई रंगेहात पत्ता लगाउन उनी कार्यालयवाट आएपछि आफ्नो कोठाको खाट मुनी लुकेर बसे । श्रीमतीले थाहा नपाउने गरी उनी खाटमुनी लुकेर बसेका थिए । उनी पेशाले सिकर्मी थिए । भरतलाई उनकी श्रीमती र शिवराज नामको मान्छेसंग सम्बन्धमा छन् भन्ने शंका थियो। त्यसपछि मात्र उनले आफ्नी श्रीमतीलाई रंगेहात पक्राउ गर्न यो योजना बनाए ।

बुधवार राती, भरत दिउँसो २।०० बजेतिर घर आए र आफ्नो कोठाको खाटमुनि लुके। भरत आइपुगेको करिब डेढ घण्टा पछि शिवराज पनि उनको घरमा पुगे। शिवराज दिउँसोतिर घर आइपुगे र भरत लुकेको ओछ्यानमा सु ते।

भरत अझै पनि त्यहाँबाट हटेनन् र तिनकी श्रीमती पनि त्यहीं थिइन् । जव साँझ परेपछि भरतको श्रीमती शौचालयमा गइन्, भरतले बाहिरबाट शौचालयको ढोका बन्द गरे र शिवराजलाई च क्कु ले प्र’हा र गरे । शिवराजको घटनास्थलमै निधन भयो ।

भरतको आठ बर्ष अघि विवाह भएको थियो। उही शिवराज र भरतकी श्रीमती एक समय साथी थिए । शिवराजले भरतकी श्रीमतीलाई प्रेम प्रस्ताव गरेका थिए, तर भरतकी श्रीमतीले इन्कार गरिन् । यद्यपि शिवराजको निरन्तर प्रयास पछि भारतकी पत्नी पनि गोप्य सम्बन्धका लागि राजी भइन्।


Last Updated on: August 27th, 2021 at 3:33 pm
१५० पटक हेरिएको

तपाईको प्रतिक्रिया