बिहिबार २३ मंसिर २०७८

निशाको परिवार कसलाई हाल्दैछन मुद्दा , बुवा रुदै गए चौकि (हेर्नुस् भिडियो)
August 27, 2021 admin ebihaniसमाचार / समाजNo Commenton निशाको परिवार कसलाई हाल्दैछन मुद्दा , बुवा रुदै गए चौकि (हेर्नुस् भिडियो)

राष्ट्रिय ट्रमा सेन्टरमा पहिले उपचारत निसाको होस् नै थिएन पुरै बेहोस् थिइन ।अहिले भने उनको उपचार नर्भिक अस्पतालमा भैरहेको छ । सामान्य शरिरिका अंगहरुको मात्रै ह र्क त छ अरु केही पनि छैन् ।कमजोर आर्थिक अवस्था भैरहदा अहिले थप उपचार गर्न पनि एकदमै गाह्रो भैरहेको छ ।

कलाकारलाई राष्ट्रिय गहना भनेर नामाकरण गरिएको छ । तर यी चेलि बी स बर्षको कलिलै उमेरमा जीवन र मृ त्यु सग लडिरहेकि छिन् ।निसा घिमिरे नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गितहरुमा आफ्नो अभिनय दिसकेकि छिन् ।सुखमा मात्रै सबै भए दु ख मा कोहि भएनन् ।

निशाकै कारण अहिले आमाले मानसिक सन्तुलननै गुमाउनु पर्यो ।उता भाइले पनि आफ्नो पढाईलाई निरन्तरता दिन सकेनन् ।अहिले निशाको स्वास्थ्य अवस्था सुधार भइजाओस् भन्दै प्राथना गर्दै निशा घिमिरेलाई भेट्न धेरै कलाकारहरु सहयोगसहित नर्भिक अस्पताल पुगिरहेका छन् ।

उनलाई अहिले ७११ नम्बर बेडबाट सिसियु कक्षमा सारिएको छ ।डाक्टर पङ्कज बताउँछन् कि अहिले निशामा धेरै सुधार भैरहेको छ ।अहिले रजतपट संचालक प्रकाश सुबेदिले सहित आफ्नो रजतपट टिम मार्फत दस लाख रुपैया सहयोग समेत भैसकेको छ ।

नर्भिक अस्पतालबाट उनको भिडियो सार्वजनिक भएको छ जहाँ सुरुवाति दिनमा भन्दा उनको अनुहारमा बेग्लै चमक देख्न सकिन्छ र स्वास्थ्यमा पनि सुधार भएको र उनको शरिरको रङ्ग पनि पहिलेको भन्दा निकै परिवर्तन देखिन्छ ।नर्सहरुले बोलाउदाखेरि उनि बोल्छिन् ,बोली बुझिदैन तर बोल्न खोज्छिन् ।त्यसैगरि उनी अहिले विलचेयर समेत बस्न थालेको नर्सहरुले नै खुलाए ।

अहिले निशाको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गर्दा उनको पाच केजि तौल समेत बढेको छ ।त्यति मात्रै हैन उनका शरिरमा भएका घा उहरु समेत निको हुँदै गएका छन् ।उनको अनुहारमा बेग्लै चमक देखिन थालेको छ र उनले मान्छेहरुलाई समेत चिन्न थालेकि छिन् ।निशाकै दिदिले जो निशालाई दैनिक हेरिरहेकि छिन् उनैले यो सबै खुलाइन । यहि लगभक १५-२० दिन यता उनको स्वास्थ्यमा पुर्ण समस्या आएर भेन्टिलेटरमा राखिएको र र गतको कमि भएपछि लगभक ६ पोका र गत चढाइसकेपछि अहिले भने निशाको स्वास्थ्य अवस्था सामान्य नै रहेको उनले बताए ।

केही दिन यता स्वासप्रस्वास नलिमा मासु पलाएको र भेन्टिलेटरमा राखिएपनि स्वास फेर्न एकदमै गाह्राे भएको भन्दै गर्दा निशालाई माया मा र्ने अवस्था आएपनि डाक्टरहरुले आफ्नो कर्म गरिरहदा अहिले भने निशा खतरा मुक्त भएपनि अप्रेसन गरि त्यो पलाएको मा सु फ्याल्नुपर्ने हुदा कमजोर मान्छे झनै कमजोर हुने र नकारात्मक असर त पर्ने हैन भन्दै चिकित्सक चिन्तित पनि छन् ।केही दिन यता स्वासप्रस्वास मा समस्या आएपछि अस्पतालले पनि भगवान भरोसा भनिसकेपछि आफुले निशालाई माया मा रेको बुवा बताउँछन् ।

तर निशाको स्वास्थ अवस्थामा सामान्य उतारचढाव भैरहदा टिकटकरहरुले भने उपचाररत निशाको नि धन भन्दै गलत समाचार सम्प्रेषण गरेको भन्दै आफ्नो छोरिलाई जिउदै मा र्ने ती नरपिसाज उपर मुद्दा दायर गरि कडाभन्दा कडा सजायका निमित्त कानुनि उपचारमा लाग्ने उहाले बताउनुभयो ।


Last Updated on: August 27th, 2021 at 3:57 pm
३११ पटक हेरिएको

तपाईको प्रतिक्रिया