शनिबार १८ मंसिर २०७८

मध्यरातमा बुहारी अ’पहरण परिन्, बुहारी माथि घ’टना भएको दुई दिन पछि फेरी उनकै सासु मृ’त फेला परेको घ’टनाले गुल्मीमा सार्वजनिक भएको छ । सासु बुहारी र १६ महिनाको बच्चा भएको घरमा तीन जना युवक प्र’वेश गर्छन । उनीहरुले बुहारीसंग बसेर र’क्सी खाए ।

उनीहरुले आफै लिएर आएका थिए । बुहारीले म विवाह हुनुभन्दा पहिला खान्थे, विवाह भएपछि श्रीमानले के भन्नुहोला भन्ने सोचेर खाएकी थिइन । म खान्छु है भनेर बुहारीले सासुसंग अनुमति मागेको उनका ससुराले बताएका छन् । बुहारी र तिन जना युवक बसेर र’क्सी खान्छन् अनि १६ महिनाको नाती र हजुरआमालाई एउटा कोठामा राखेर तँ बोलिस भने मा रि दिन्छु भनेर चे’तावनी दिन्छन् ।

अर्को दिन ति दिन जना बुहारीलाई लिएर कहाँ गए अहिले सम्म खुलेको छैन । बुहारी कहाँ ह’राइन् भन्दै सम्झना बोहराका घर र माइती पक्षले उनको खो’जी थाले । प्रहरीलाई उनीहरुले उ’जुरी दिए । प्रहरीले सम्झनाको खोजी गरिरहेकै थियो त्यती बेलामै सासु झु’ण्डिएको अवस्थामा मृ’त फेला परेकी थिइन् ।

उनी प्रहरीकहाँ उ’जुरी दिएर फर्किएपछि तँलाई जे पनि गर्न सक्छौं भनेर मलाई ध’म्की दिए भनेर सासुले भनेको गाउँले बताएका छन् । घ’टना हुनु अघि उनले श्रीमानलाई फोन गरेर मलाई त’म्घासमा प्र’हरीले बोलाएको छ अब जाने हो भनेर सुनाएकी थिइन् ।

तर सम्झनाका श्रीमान नेत्रलाई पनि यस्तो घ’टना होला भन्ने क’ल्पना गरेका थिएनन् । सानो तिनो वि’वाद त सबैको श्री’मान श्रीमतीबीच हुन्थ्यो । तर त्यस्तो ठूलो वि’वाद केही भएको थिएन । सम्झनाले कसैलाई थाहा नदिएर ग’र्भपतन पनि गराएको पनि खुलेको छ ।

 


Last Updated on: August 28th, 2021 at 1:14 am
३५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया