बुधबार २२ मंसिर २०७८

बाटो नबनाएको भन्दै मेलुँग गाउँपालिका अध्यक्षको कठालो समाते जनताले
प्रकाशित मिति: शनिबार, भाद्र १२, २०७८ समय: १४:५८:३३
3
Shares
facebook sharing button 3messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

एम्बुलेन्सको लागि फोन गर्दा जनतालाई ढाटेको भन्दै स्थानीयहरुले एक गाउँपालिका अध्यक्षलाई कलर (क’ठालो) समातेका छन् ।बागमति प्रदेश अन्तर्गतको दोलखा जिल्लास्थित रहेको मेलुँग गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठलाई सोही ठाउँका नागरिकहरुले कठालो समातेर हा’त,पा’त गरेका छन् । मेलुँग गाउँपालिका वडा नम्बर ३ मुकुनेस्थित एक गम्भिर विरामीलाई बोक्न एम्बुलेन्सको लागि बाटो नभएको भन्दै कठालो समातेको हो ।स्थानीय जनक बहादुर तामाँगलाई उपचारको लागि काठमान्डौँ लैजान गाउँपालिकामा बाटो नभएको अवस्थामा उनलाई फोन गरिएको थियो । बाटोमा एम्बुलेन्स गाडी फँसेर जनक बहादुरलाई त्यहाँबाट बोकेर लैजान गाह्रो भएको भन्दै बाटोमा पहिलो सफा गरिदिन फोन गरिएको थियो ।

दिनरात मातेर आउँदै,श्रीमती लछारेरले ना’लीमा फाले

प्रेम सबैले गर्छन । भनिन्छ माया प्रेममा जात, धर्म, वर्ग, भोगोल इ’त्यादि केही हेरिदैन, हेरिन्छ त मन । माया प्रेमका कतिपय सम्बन्ध जिन्दगीभरका लागि त कतिपय बिचमै छुटेका पनि छन । यस्तै कथा छ झापा माइधारकि ३३ वर्षीय भुमिका तिमल्सिनाको । १६ वर्षको उमेरमा लिम्बू थरको केटासगँ परिवारको सहमती बिना अं’तरजातीय बिहे गरेकी उनका श्रीमानले अहिले अर्कै लिएर हिडेका छन ।

१६ वर्षको सानै उमेरमा SLC दिदाँ दिदै उनले गाँउकै जोन लिम्बुसगँ भागेर बिबाह गरिन । यति सानै उमेरमा घर गरि नखाने केटासगँ बिहे गरेर गै भनेर भुमिकाको परिवारले 1 महिना पछि छुटाएर उनलाइ काठमाडौँ पठाइदियो । सामा’खुशीमा पार्लर सिक्दै बसेकी उनको परिवारलाई त्यही निहुमा माओवादीले तनाव दिन थाले पछि उनी काठमाडौँमा रहेको जोनले थाहा पाएर खोज्दै काठमाडौ आएर उनिहरुले पुन बिबाह गरे ।

काठमाडौबाट फेरि बिहे गरेर गाउँमा गए पछि उनीहरुको मिलापत्र माओवादीले गराइदिएको भुमिका बताउछिन । आफू जोन सगँ बिहे गरेर बस्ने भने पछि माओवादीका प्रति’निधिले मिलापत्र गरि बिहे गराइदिएको उनले बताइन । तर उनका माइती पक्षले भने त्यो कुरामा असहमती जनाएर गाउँ नै छोडेर हिडे ।

माइ’तीपक्षले त्यो बेला गल्ती गरिस तेरो घरजम त्यो केटा सग हुदैन भन्दै बारम्बार फिर्ता आउन आ’ग्रह गरेको तर आफुलाइ त्यो बेला कुनै गल्ती गरे जस्तो नलागेको तर अहिले मेरै भलोको लागि उहाँहरुले बुझेर भन्नू भएको जस्तो लाग्ने गरेको, आफुलाइ अहिले पछुतो लाग्ने गरेको उनले बताइन ।


Last Updated on: August 28th, 2021 at 3:39 pm
४४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया