आइतबार १९ मंसिर २०७८

म्याजिक फिल्म हल सुनसरीमा आगलागी
प्रकाशित मिति: शनिबार, भाद्र १२, २०७८ समय: १४:०२:१७
7
Shares
facebook sharing button 7messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

काठमाडौँ– सुनसरीको झुम्कास्थित म्याजिक फिल्म हलमा आगलागी भएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीबाट सिनेमा हल पूर्ण रुपमा नस्ट भएको छ । बिहान ८ बजेदेखि लागेको आगो नियन्त्रणका लागि ६ वटा दमकलको प्रयोग गरिएको थियो ।

साइराम मार्केटको भवनमा रहेको म्याजिक सिनेमा हल झुम्काको एक मात्र फिल्म हल हो । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, दमकल र स्थानीयबासी लागिपरेको जनाइएको छ ।

मेरि बास्सैका लोकप्रिय हास्य कलाकार दमन रुपाखेतिको पिताको नि’धन(भिडियो हेर्नुहोस्)
समाचार
August 28, 2021SanamLeave A CommentOn मेरि बास्सैका लोकप्रिय हास्य कलाकार दमन रुपाखेतिको पिताको नि’धन(भिडियो हेर्नुहोस्)
चर्चित हास्य टेलिसिरियल मेरि बास्सैमा लामो समय देखि खेल्दै आउनुभएका कलाकार दमन रुपा खेति लाई पित्रीशोक पर्न गएको छ।उहाँको पिता लाई हिजो बाथरुममा जाने क्रममा एक्कासि प्रेस रले हानेर लड्नुभयो र त्यसको केही छिनमा मृ’त्यु हुन पुग्यो।यतिखेर उहाँको पार्थीव शरीरलाई अन्तिम दाहसंस्कारका लागि पशुपति आर्यघाटमा पुर्‍याइएको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

पशुपति आर्यघाटमा यतिखेर विभिन्न कलाकारहरूको सहभागिता रहेको छ।उनको पिताको असामयिक मृ’त्युले सबैलाई स्तब्ध तुल्याएको छ।हुन त मृ’त्यु एक शाश्वत सत्य हो जसलाई कसैले पनि नकार्न सकिँदैन तर असाधारण मृ’त्युलाई त्यति सहजै चित्त बुझ्दैन। यद्यपि यो एक शाश्वत सत्य भएकाले यसलाई स्वीकार गर्नैपर्छ।दमन रुपाखेती धेरै दर्शकहरूको मन मुटुमा बस्न सफल एक पूरानो कलाकार हुन्।उनले धेरैलाई हँसाएर आफ्नो लोकप्रियता कायम गरिसकेका पनि छन्।तसर्थ आज उनी जस्तो कलाकार आफैं शोकमा डुब्नुपर्दा सबैलाई दुख त अवश्य नै लाग्ने गर्दछ।आज त्यीनै कलाकार दमन रुपाखेती ले गरेको योगदानको कारण उनको यो चर्चा हुन पुगेको छ।हामी सबैले दमन रुपाखेती,उनका दाजुभाइ र अन्य विभिन्न कलाकारहरूलाई पशुपति आर्यघाटमा उपस्थित भएको देख्न सक्छौँ।हामी सबै दमन रुपा खेती को बुबाको आत्माको चीर शान्तिको कामना गर्दै उहाँको शोकसन्तप्त परिवार प्रती धैर्य धारण गर्नेशक्ती मिलोस् भन्नेकामना समेत गर्दछौँ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


Last Updated on: August 28th, 2021 at 3:45 pm
१११ पटक हेरिएको

तपाईको प्रतिक्रिया