आइतबार १९ मंसिर २०७८

दुखद खबर: चर्चित दोहोरी गायिका शिला आलेको आमाले छाडीन सन्सार
August 27, 2021 admin ebihaniसमाचार / समाज / स्वास्थ्यNo Commenton दुखद खबर: चर्चित दोहोरी गायिका शिला आलेको आमाले छाडीन सन्सार

काठमाडौ- हिजो मात्र उपचार को लागी काठमाडौ ल्याउदै छु भ’न्नू भएको शिला दिदी को ममि हामी माझ हुनुहुन्न भन्ने सुन्दा केहि लेख्न सकिन । ममिको स्वोर्ग मा बाँस होस ।मलाई यश धर्ती मा टेकाउने मेरि आमा । लाखौ दुख कष्ट गरेर आफू नखाएर खुवाउने मेरि आमा ले हामी सबैलाई छाडेर जानू भो । आमा लाई काठमाडौं लगेर उपचार गरेर अझै आमा को काख मा रमाउने मेरो सबै चाहाना अपुरै भएको छ । ममि तपाईं बिना यो सन्सार खल्लो छ । हजुरको स्वोर्ग मा बाँस होस । शिला आलेको फेशबुक पेज बाट आउनुहोस हामी सबै जनाले यो निउज सेएर गरेर उहाको आमाको आ’त्मा शान्तिको कामाना गरौ हार्दिक श्रद्धाञ्जली !

यो पनि: कुवेतमा एक नेपालीको मृत्यु

रोजगारीका लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृत्यु भएको छ । कुश्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो । परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्युु भएको नेपाली दुतावासले जनाएको छ । उहाँको मृत्युको कारण खुलेको छैन ।

नेपाली राजदूतावास कुवेतका द्वित्तीय सचिव श्रीकृष्ण सिलवालले दिएको जानकारीअनुसार परियारको मृत्यु भएको प्रारम्भिक जानकारी दूतावासमा आएको छ । राहदानी नं १०३०९३१७ की परियारको अभिलेख हेर्दा उहाँले सन् २०१४ मा साउदी अरबका लागि श्रम स्वीकृति लिएको देखिएको छ ।

बयालीस वर्षीया पुतली अहिले अवैधानिकरूपमै कुवेतमा काम गर्दै आएको दूतावासले जनाएको छ । दूतावासमा परियारको मृत्यु प्रमाणपत्र भने आइसकेको छैन । पुतलीका आफन्तलाई कानुनी प्रक्रियालगायतमा सहजीकरणका लागि नेपाली राजदूतावासको सम्पर्कमा आउन आग्रह गरिएको छ ।


Last Updated on: August 28th, 2021 at 3:53 pm
२४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया