शुक्रबार १७ मंसिर २०७८

काठमाडौ । दाङमा एउटा अनौठो घट’ना भएको छ । एक जना २७ वर्षका युवकको सम्पर्क राख्दै गर्दा गोप्य अंङ भाँ’चि’एपछि सफल शल्यकृया गरिएको छ । मध्यरातमा श्रीमतीसंग सम्पर्क राखेका पुरुषलाई यस्तो घट’ना भएको हो । ति युवकको दाङको तुलसीपुर सिटि हस्पिटलमा सफल शल्यकृया गरिएको छ । राति करिब ३ वजे तिर अस्पताल आएका उनको शल्यकृया गरिएको हो । अहिले उनको सफल सल्यकृया पछि स्वास्थ्य लाभ गरेका छन् ।

डाक्टरको शल्यकृया गरेका चिकित्सकले यस्तो घट’ना कसरी हुन्छ भन्ने कुरा पनि खुलाएका छन् । अस्वभावीक आसनमा सम्बन्ध गर्दा यस्तो समस्या आउने चिकित्कसकले जनाएका छन् । यस्तो घट’ना निकै विरलै हुने गरेको र तत्काल उपचार भए निको हुने बताएका छन् । तत्काल उपचार नगरे त्यसले अंगमा समस्या आउने पनि चिकित्सकले सुझाएका छन् । त्यस्तो कुनै समस्या आए ला जका कारण चिकित्सकसंग सल्लाह नगरे अन्य समस्या आउने बताएका छन् ।

नेपालमा यस्ता घट’ना निकै बिरलै भएको चिकित्सकले बताएका छन् । अस्पतालमा निकै सम्बेदनशिल अवस्थामा शल्यकृया गरिएको र त्यो सफल भएको बताएका छन् । तत्काल शल्यकृया नगरिए त्यसले अन्य पिसाव नलिमा पनि असर गर्न सक्ने भएकाले तत्काल अस्पताल पुग्नुपर्ने बताएका छन् । चिकित्कसले सम्बन्धको पोजिशनमा सावधानी अ’पनाउन आग्रह गरेका छन् ।

त्यस्तै अन्य कुनै औषधी खाएर पनि सम्बन्ध राख्दा समस्या आउनसक्ने पनि चिकित्सकको भनाई छ । चिकित्कसले शल्यकृया गरिसकेपछि उनको स्वास्थ्य अवस्था सामान्य हुने र जिवन पहिलाकै जस्तो अवस्थामा आउने बताएका छन् । शल्यकृया पछि कम्तिमा ३ र ६ महिना सम्बन्ध नराख्न चिकित्कसले सुझाव दिने गरेका छन् ।

चीनले बनाएको को’रोनाविरु’द्धको खोप तीन महिनाभित्र बजारमा आउने !
एजेन्सी : चीनले बनाएको कोरो’ना भाइ’रसविरु’द्धको खोप नोभेम्बर महिनामा आम मानिसको प्रयोगका लागि उपलब्ध हुने भएको छ । चीनको रो’ग नियन्त्रण तथा रोकथाम केन्द्र ‘सीडीसी’ले नोभेम्बरको सुरूमै आम मानिसको प्रयोगका लागि खोप उपलब्ध हुने बताएको हो ।

आगामी नोभेम्बर र डिसेम्बरसम्ममा चिनियाँ खोप सर्वसाधारणको लागि उपलब्ध हुनसक्ने सीडीसीका प्रमुख तथा जीव सुरक्षा विशेषज्ञ गुइजेन वुले बताएका हुन् । गुइजेनले आफैंले पनि खोप प्रयोग गरेको र यसको प्रयोगबाट आफूमा नराम्रा लक्षण नदेखिएको उल्लेख गरेकी छिन् । उनले कुन खोप लगाएकी हुन् भन्ने खुलाएकी छैनन् ।

हाल चीनका चारवटा खोप हाल अन्तिम चरणको परीक्षणमा छन् । यीमध्ये तीनवटा खोप भने कोरोनाविरुद्ध विभिन्न तवरबाट लडिरहेका व्यक्तिहरुमा प्रयोग भइसकेको छ । सिनोफार्म र सिनोभ्याक बायोटेकले आपतकालीन प्रयोग कार्यक्रम अन्तर्गत हाल तीनवटा खोपको विकास गरिरहेका छन् ।

अर्को खोप भने क्यानसिनो बायोलोजिक्सले विकास गरिरहेको हो । सो खोप गत जुनमै चिनियाँ सेनालाई प्रयोगको अनुमति दिइएको छ । अहिले अमेरिका, चीन, रुस, बेलायत लगायतका देशमा थुप्रै खोप परीक्षणको अन्तिम चरणमा छन् । जुलाईमै सिनोफार्मले सन् २०२०को अन्त्यसम्ममा आफूले बनाएको खोप आममानिसका लागि उपलब्ध हुन सक्ने बताएको थियो ।


Last Updated on: August 29th, 2021 at 12:23 am
१००० पटक हेरिएको

तपाईको प्रतिक्रिया