सोमबार २० मंसिर २०७८

मन्त्रालयले भर्खरै जारी गर्यो यस्तो सूचना ! भोलिदेखी ७७ जिल्लामा यस्तो हुने :
समाचार
August 29, 2021SanamLeave A CommentOn मन्त्रालयले भर्खरै जारी गर्यो यस्तो सूचना ! भोलिदेखी ७७ जिल्लामा यस्तो हुने :
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा को-भि’ड–१९ को तेस्रो लहर आउन सक्ने भन्दै सबै मिलेर सा’मना गर्नुपर्ने जनाएको छ ।तेस्रो लहरको संक्रमणको जो’खिम कम गर्न नागरिकको तर्फबाट जनस्वास्थ्यका मापदण्ड पालनामा क’डाइ गर्न मन्त्रालयले अनुरोध गरेको छ । बुधबार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ताडा. कृष्णप्रसाद पौडेलले पछिल्लो समय देखिएको को’रोनाभाइरस हावाबाट पनि स’र्न सक्ने भएकाले कार्यास्थलहरुमा सकेसम्म खुला ठाउँमा रहन तथा सतर्कता अ’पनाउन आग्रह गरे ।नेपालमा अहिले को-भि’ड–१९ का डेल्टा ए वाई १ र कप्पा भेरियन्ट सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।******* यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

हरी उदासी र उनकी साइँली श्रीमती`बीच ठुलो भिडन्त (भिडियो हेर्नु`स्)
August 28, 2021 433
हरि उदाशीको पारीवारिक विषय बाहिर आएपछि धेरैले उनको बारेमा विभिन्न खालका टीकाटिप्पणी गरिरहेका छन्।

अस्ति राती फेरि ८ बजे हरि उदाशी र एकजना लीला न्यौपाने आएर उनलाई हा’तपा’त गरि त्यहाँबाट हिँडे भनेर प्रतिमाले उनीहरू आफूलाई ब’ला’त्का’र गर्ने नियतिले आएको र आफूलाई शान्ति सुरक्षा चाहियो भन्दै उनले मिडियालाई गुहरेकी थिइन्।

उनले मिडिया मा बोलेको बिषय लाई लिएर फेरि पनि प्रतिमा माथी आ’क्रम’ण गर्न प्रयास गरेको पाइएको भनेर समाचार बाहिर आएको थियो।

त्यही विषयलाई खण्डन गर्दै अस्ति राती प्रतिमाको कोठामा पुगेका भनिएका हरि उदाशी र लीला न्यौपाने मिडियामा आएका थिए।लीला न्यौपानेका अनुसार हरि उदाशीले उनलाई कोठामा दिदी बनाएर लगेको र उनीहरूको झगडा मिलाउन खोजेको बताएकी छन्।

प्रतिमाले भनेजस्तो हरिले उनलाई ब’ला’त्कार गर्न खोजेको सरासर झुठ हो।बरु प्रतिमाले उल्टै हरिलाई हात लगाएको बताएकी छन्।हरिले आफू एक्लै जाँदा ख’तरा हुने लागेर लीलासँग गएको बताएका छन्।प्रतिमाले दिएको समाचार एकदमै झुठ रहेको र आफू चाहिँ उल्टै आ’क्रमण मा परेको उनले बताएका थिए।

यता हरिले भने प्रति`माले आफ्नो छाती युबट्युबर`लाई देखाएर आफ्नै बदनाम गरेको आ`रोप समेत लगाएका छन्।उनले आफूसँग गर्नुपर्ने र हुनुपर्ने गोपनियता बाहिर देखाएको भन्दै आप`त्ति समेत जनाएका छन्।उनले लीला न्यौपाने`लाई आग्रह गरेर दिदीको रुपमा कोठामा लगेको पनि बताएका छन्।

अहिले लीला र हरि दुवै पुन मिडियामा आएर भएको खास यस्तो थियो भन्दै भिडियोमा प्रष्ट्या`एका छन् जुन तल भिडियोमा हेर्न सक्नुहुनेछ।अहिले प्रतिमा र हरि उदाशी घरभित्र झगडा गरेको र हात हालाहाल गरेको भिडियो सामग्री बाहि`रिएको छ जस`लाई तल प्रस्तुत गरिएको छ।

प्रतिमाको कोठामा केही नभएको र खाने चामल समेत सकिएको र छोराछोरीलाई नुनसँग खाना खुवाएको र बसिरहेको कोठाभाडा समेत नतिरेको भन्ने आरो`प प्रतिमाले हरि उदाशी`माथी लगाएकी छन्।

उनकी पूर्व श्रीमती सबिता भट्टराई समेत यति`बेला मिडियामा आएकी छिन् र आफू`लाई हरि उदाशीले अर्की श्रीमती ल्याएर राखेको छ भन्ने कुरो १५ वर्षसम्म पनि थाहा नभएको र हरि उदाशीले आफूलाई अन्याय गरेको भन्दै आफ्नो न्यायको लागि माग गरि`रहेकी छिन्।

सबिता भट्ट`राई पनि हरि उदाशीकी जेठी श्रीमती शान्ति`देवी पछि दोश्रो श्रीमतीको रुपमा आएको स्वीकार गरेकी छिन्।यद्यपि हरिको जेठी श्रीमती अहिले हरिसँग छुट्टीएर अलग्गै बस्दै आइ`रहेको पनि सबिता भट्टराईले जानकारी गराइन्।हरि उदाशीले भने सबिताको अगाडि आफूले धेरै वर्षदेखि सौता ल्याएर गुमनाम रा`खेको प्रती माफी मागेका छन्।

सबिता भट्टराईको यता एउटा छोरा समेत छ।उनलाई श्री`मानले खासै नराम्रो विभेद गर्दै नआएको तर एक्कसी मोबाइलमा हेर्दा अनलाइन मिडिया भरी आफ्नो श्री`मानको कर्तुत थाहा पाउँदा आफू शक भएको उनी बता`उँछिन्।हरि उदाशीले भने आफूले अहिले गरेको ग`ल्ती महसुस गर्दै मिलाएर राख्ने पनि बताएका छन्।

हरि उदासीको बिषय`लाई लिएर अहिले विभिन्न सामा`जिक व्यक्तित्त्व तथा अभियान्ताहरूले अहिले विभिन्न पक्ष तथा विप`क्षमा आफ्नो विचार व्यक्त गरिरहेका छन्।आफैं एक चर्चित व्यक्तित्त्व,सेलि`ब्रेटी, चलचित्रकर्मी साथै स`माजमा भएका विभिन्न बिसंग`ती को विरुद्धमा बोल्दै हिँड्ने मान्छेबाट आफ्नै घरमा यति धेरै सम`स्या भएको कारण उहाँको यतिखेर निकै नै आलोचना भैरहेको छ। बाँकी भिडियोमा:


Last Updated on: August 29th, 2021 at 11:32 am
१९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया