
विगत केही वर्षअघि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ ।
PROMOTED CONTENT
Mgid
Mgid
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
Best Car Manufacturers In The World
Brainberries
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
जन्मदिन पार्टीमा अ’न्धाधु’न्ध गो’ली चल्दा ६ जनाको ज्यान गयो
यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन ।
त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन ।
त्यस्तै अहिले पछिलो समयमामा धेरै मानिसहरु यहीँबाट सेलीब्रेटी समेत भइसकेका छन ।
उनीहरूका भिडियोलाई लाखै करोडौंले रुचाएर उनीहरू यो उचाईमा पुगेका हुन ।
त्यस्तै अहिले एकजना सशस्त्र प्रहरी जवान पनि टिकटकमा खुवै रुचाएकी छिन ।
सशस्त्र प्रहरीकै भेषमा उनले कयौं टिकटक भिडियोहरु अप्लोड गर्ने गरेकी छिन ।
त्यस्तै फेरि एक नव विवाहित जोडी खुवै भाइरल नै बनेको छ ।भर्खरै विहे गरेकि जमुना पौडेल र उनका श्रीमानलाई टिकटकमा खुवै रुचाइएका छन ।
झट्ट हेर्दा अन्तरजातीय विवाह गरेजस्तो लाग्ने यो जोडीलाई टिकटकभरी राम्रो-न’राम्रो दुवै कमेन्ट आउने गरेको छ ।
तर आखिर किन भाइरल छन त यी जोडी ? हेर्नुस् भिडियोमा: