शुक्रबार १५ मंसिर २०८०

हे भगवान् ! टिकटकमा निकै नै भाइरल बालकलाई के भयो यस्तो;

PROMOTED CONTENT
Mgid
Mgid

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Best Car Manufacturers In The World
Brainberries

जन्मदिन पार्टीमा अ’न्धाधु’न्ध गो’ली चल्दा ६ जनाको ज्यान गयो
हेर्नुस् उनका रमाइला टिकटक भिडियो
विगत केही वर्षअघि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ ।

यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन ।

त्यस्तै अहिले पछिलो समयमा एकजना नाबालक पनि टिकटकमा उत्तिकै लोकप्रिय छ्न । झट्ट हेर्दा निकै नै अचम्म लाग्ने यी बालक शारीरिक रुपमा अलिक कमजोर तथा अनौठो देखिन्छन ।

उनको आँखा र मुख सामान्य मानिस भन्दा अलिक फरक रहेको छ ।

हेर्दा निकै नै क्युट देखिने यी बालकलाई टिकटभरी सबैले उज्वल भविष्यको शुभकामना ओइरो लागेको छन ।

उनका भिडियोहरु टिकटकमा लाखौंले हेरिसकेका छ्न । त्यतिकै उनलाई लाइक गर्ने पनि लाखौं नै रहेका छ्न ।

त्यस्तै उनलाई आशीर्वाद दिने मानिसहरूको पनि कमि छैन ।

उनको घरमा बुबा, ममी र बहिनी रहेका छन । उनलाई धेरै मानिसहरुले निकै नै मन परएका छन ।

अब बाँकी भिडियोमा हेर्नुहोला: भिडियो हेर्न तल क्लिल गर्नुहोला :
भिडियो हेर्नुस् :


Last Updated on: May 10th, 2021 at 12:02 pm
३४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया