आइतबार १९ मंसिर २०७८

एक वर्षको अवधीमा बुबाआमाको मृ’त्युपछि घरमा एक्लै भईन छोरि, भयो उनलाई कि’रिया खर्चको समेत अभाव
August 29, 2021 admin ebihaniसमाचार / समाजNo Commenton एक वर्षको अवधीमा बुबाआमाको मृ’त्युपछि घरमा एक्लै भईन छोरि, भयो उनलाई कि’रिया खर्चको समेत अभाव

गुल्मी जिल्ला मदाने ७ भनभने रोल्मामा भएको घ’टनाले अस्यध्यै मन छोयो ,सकिन्छ भने केहि सहयोग गरौ भन्ने लागेर सेयर गरेको छु। सुरुमा हजुरआमाको बर्ष दिन नपुग्दै आमा र अहिले बर्षदिन नपुग्दै फेरी बुबाको मृ’त्यु भएको छ।

अब घरमा घरकी एक्लै छोरि सित बि क र साथि छ त् त्यहि एक थोत्रो घर मात्र छ। दै’बको लिला बर्ष बर्षमा अभिभाबक गु’माउनेको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ। हजुरआमा र आमाको त जनतन बुबाले क्रि’या खर्च जुटाउनु भयो छोरीलाइ पढाउन पाल्न निमेक गरि जन तन पुगेकै थियो।

अ’चानक बुबा बिरामी भएर उपचार गर्दा गर्दै भएको सम्पति पनि सकियो नत बुबानै रहनु भयो नत पैसा। अब बाकि रहेको एउटा घर र एउटी बालिका सिता मात्रै। दै’बको लिला का’जकिरिया गर्न त पर्यो आफै बुबाको कि’रिया गर्दै बुबा आमा हजुर आमा सम्झिदै रुदै बस्नु बाहेक के छ र!

बुबाले जुटाएर ल्याउनुहुन्थ्यो र चुलो बल्थ्यो अब के खाने को संग बस्ने आ’खिर एक्लै भईन सिता बि क। सबै मिलेर सितालाई उनको कि’रिया खर्च जुटाउन र बसेको केहि दैनिकी तार्न सहयोग गरौ। सके सहयोग गरौ, नसके एक सेयर गरौ।


Last Updated on: August 30th, 2021 at 12:11 am
४१० पटक हेरिएको

तपाईको प्रतिक्रिया