आइतबार १९ मंसिर २०७८

पेटको बच्चा मेरो हैन भन्दै श्रीमानले थि’चेर मा’रे, प’र’स्त्री संग अ’स्लि’ल कार्य गरेको फोटो पठाए (भिडियो सहित)
समाचार
August 30, 2021SanamLeave A CommentOn पेटको बच्चा मेरो हैन भन्दै श्रीमानले थि’चेर मा’रे, प’र’स्त्री संग अ’स्लि’ल कार्य गरेको फोटो पठाए (भिडियो सहित)
इटहरी । कतिपय पुरुषले आफ्नी श्रीमतीलाई कुन ह’दसम्म धो’का दिन्छ भन्ने कुरा सुनसरीको घ’ट’नाबाट थाह हुन्छ ।इटहरी–२ की ३४ वर्षिया तुलसा बुढाथोकीले आफ्ना श्रीमान विनोदकुमार पाण्डेको क’र्तु’तको बारेमा आइतबार सञ्चारकर्मीहरुलाई बताएपछि त्यस घटना बाहिर आएको हो । आठ वर्षअघि विवाह भएपछि तुलसा ग’र्भवती भएकी थिइन् ।‘श्रीमानले मा’द’क प’दा’र्थ से’व’न गरी पे’टमा ला’त्तिले हा’नेपछि ग’र्भ तु’हि’यो’, तुलसाले भनिन्, ‘तर श्रीमानले मा’फी मा’गेपछि मैले प्रहरीकहाँ उ’जु’री दिइन ।’श्रीमानले अर्काको ग’र्भ बो’केको आ’रो’प लगाउँदै पे’ट’मा ला’त्ति प्र’हार गरेको उनले बताइन् । उक्त घ’टना पछि विनोद वैदेशिक रोजगारीका लागि कतार गएका थिए । कतारमा रहँदा उनले झापा, गौरादहकी खड्का थरकी युवतीसँग विवाह गरेको तुलासाको दा’बी छ । ‘ती युवतीसँग विवाह गरेपछि श्रीमानले मसँग स’म्पर्क गरेको छैन’, तुलासाले भनिन् ।आफूले न्या’यको लागि आफ्नो श्रीमानवि’रुद्ध प्रहरी कार्यालयमा १० दिनअघि उ’जुरी दिएको उनले जानकारी दिइन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

पहिरोले घर पुरिँदा पाल्पामा १० वर्षीया बालिकाको मृत्यु
August 29, 2021 admin ebihaniसमाचार / स्वास्थ्यNo Commenton पहिरोले घर पुरिँदा पाल्पामा १० वर्षीया बालिकाको मृत्यु

काठमाडौं । पाल्पामा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ । आईतबार बिहान वर्षासँगै आएको पहिरोले घर पुरिदा एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका–१० कैलासनगरका नारायण दर्जीकी १० वर्षीया छोरी नैना रहेको प्रहरीको भनाइ छ ।

पहिरोले नारायण दर्जीको एक तले कच्ची घर पुरिएको थियो । स्थानीयको अनुसार नैना सुतिरहेको अवस्थामा पहिरोले किचेर गम्भीर अवस्थामा थिइन् । त्यसपछि उनलाई उपचारको लागि अस्पताल लगिएकोमा उनको मृत्यु भएको हो ।

यो पनि: हेलम्बु राजमार्ग अवरुद्ध -लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन वर्षा बाधक रहेको र निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले आग्रह गर्नुभयो । गत साउन अन्तिमदेखि नै यहाँ निरन्तर माथिबाट पहिरो र तलबाट खोलाले सडक कटान गरिरहेको छ ।

पैराबारीका घर जोखिममा – बाटो माथिबाट पहिरोसँगै ढुङ्गा खस्दा मेलम्ची–१० रामपुर पैराबारीका घर जोखिममा परेका छन् । गतवर्षदेखि नै पैराबारी ज्यामिरे बाटो खन्ने क्रममा ढुङ्गा खसेर बसेको र यस वर्ष पनि ढुङ्गा ख स्ने क्रम जारी रहेको स्थानीयवासी प्रशान्त कार्कीले जानकारी दिनुभयो ।

बाटोमुनि तीन भूकम्पपीडितको राहत घर र अन्य दुई घर रहेको उहाँले जानकारी दिनुभयो । ढुङ्गा खसेर दुर्घटना हुने डरले आनन्दले बस्न सुत्न नसकिएको स्थानीयवासीको गुनासो छ । ढुङ्गा ठूलो रहेको र पहिरो पनि आइरहेको जानकारी पोहोरदेखिनै नगरलाई गराए पनि चासो नदिएको उहाँले दुःखेसो गर्नुभयो । पानी पर्न थालेपछि घर छाडेर भाग्नुपर्ने अवस्था रहेकाले नगरको स्थानीयवासीले ध्यानाकर्षण गराएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस


Last Updated on: August 30th, 2021 at 3:58 pm
११६ पटक हेरिएको

तपाईको प्रतिक्रिया