आइतबार १९ मंसिर २०७८

कालिकोट जिप दुर्घटनामा
समाचार
August 30, 2021AdminLeave A CommentOn कालिकोट जिप दुर्घटनामा
कालिकोट जिप दुर्घटनामा घाइतेहरू उनीहरूको हेलिमा उद्धार हुन नसक्दा अलपत्र कर्णाली किनारमा । अबेर मात्र कालिकोट जिल्ला अस्पतालमा पुराइयो । धन्य कर्णाली सरकार !***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

निरन्तर परेको वर्षाका कारण म्याग्दीमा दुई घर भत्किए
समाचार
August 30, 2021SanamLeave A CommentOn निरन्तर परेको वर्षाका कारण म्याग्दीमा दुई घर भत्किए
केही दिनदेखिको निरन्तरको वर्षाका कारण म्याग्दीको बेनी नगरपालिकामा दुई घर भत्किएका छन् । बेनी नगरपालिका–१ रत्नेचौर र वडा नं ६ नेपानेमा एक÷एक घर भत्किएका हुन् । रत्नेचौरका प्रितिबहादुर खत्री ९सापकोटा० र नेपानेका प्रेम नेपालीको ढुङ्गामाटोले बनेको एक तले घर भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अत्याधिक बर्षाका कारण पर्खाल भत्किएर घरमा क्षति पुगेर बस्न नमिल्ने भएको छ । मानवीय क्षति भने भएको छैन् । दुबै परिवारका सदस्यलाई छिमेकमा रहेको आफन्तको घरमा बसोबासको ब्यवस्था मिलाएर सामान सारिएको छ ।

नेपानेका नारायण पौडेलले आइतबार राति घर भत्किएपछि प्रेमका पाँच जनाको परिवारलाई मनबहादुर दमाइँको घरमा सारिएको बताउनुभयो । भत्किएको पर्खाललाई त्रिपालले छोपिएको र बर्षा रोकिने बित्तिकै स्थानीयवासीले श्रमदान गरेर मर्मत गर्ने सल्लाह भएको पौडेलले बताउनुभयो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****


Last Updated on: August 31st, 2021 at 1:03 am
१४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया