आइतबार १९ मंसिर २०७८

अक्सिजन समयमै नपाउदा मलेशियामा कार्यरत बझाङका अमरको मृत्यु
August 30, 2021 30
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
मलेशियामा बैदेशिक रोजगारीमा रहेका बझाङ केदारस्यु गाउपालिका ५ का अमर गुर्धामीको मलेशियामा कोरोना संक्रमित भएर बेलैमा अक्सिजन सहितको उपचार ढिला हुँदा मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ । अमर सात वर्षदेखि मलेशियामा कार्यरत रहेका थिए ।

अचानक उनी बिरामी परेका अमरले सामान्य ठानेर ड्युटी गरेको तर पछि संक्रमण पुष्टी भएपछि पनि अस्पताल लान तीन दिन ढिला गरिएको र उपचार ढिलो पाँउदा ज्यान गएको आफन्तले बताए ।

अक्सिजनको अभावमा छ’ट्पटा’उदै गएका अमरलाई काम गर्ने कम्पनी सम्म पुर्याएपनि एम्बुलेन्स आउन ढिला भएका कारण ज्यान गएको उनका आफन्ती समीर बोहराले जानकारी दिए । अहिले अमरको शबलाई नेपाल पठाउन समस्या भएकाले मलेशियामै हिन्दु संस्कार अनुसार अन्त्यष्टीको प्रयास भईरहेको बोहराले जानकारी दिए ।मलेशियामा बैदेशिक रोजगारीमा रहेका बझाङ केदारस्यु गाउपालिका ५ का अमर गुर्धामीको मलेशियामा कोरोना संक्रमित भएर बेलैमा अक्सिजन सहितको उपचार ढिला हुँदा मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ । अमर सात वर्षदेखि मलेशियामा कार्यरत रहेका थिए ।

अचानक उनी बिरामी परेका अमरले सामान्य ठानेर ड्युटी गरेको तर पछि संक्रमण पुष्टी भएपछि पनि अस्पताल लान तीन दिन ढिला गरिएको र उपचार ढिलो पाँउदा ज्यान गएको आफन्तले बताए ।

अक्सिजनको अभावमा छ’ट्पटा’उदै गएका अमरलाई काम गर्ने कम्पनी सम्म पुर्याएपनि एम्बुलेन्स आउन ढिला भएका कारण ज्यान गएको उनका आफन्ती समीर बोहराले जानकारी दिए । अहिले अमरको शबलाई नेपाल पठाउन समस्या भएकाले मलेशियामै हिन्दु संस्कार अनुसार अन्त्यष्टीको प्रयास भईरहेको बोहराले जानकारी दिए ।


Last Updated on: August 31st, 2021 at 1:16 am
११९ पटक हेरिएको

तपाईको प्रतिक्रिया