आइतबार १९ मंसिर २०७८

छिमेकीहरु पुगेर हेर्दा उनको अन्तिम सास पनि थिएन…
भदौ १४, २०७८ – by Samaj Patra

recommended by
Mgid
Mgid

TESTOULTRA
Men, Eliminate Your Sex Problems If You Do This Daily
LEARN MORE
भोजपुर ।

भोजपुरको उत्तरी षडानन्द नगरपालिका ९, किमालुङको तालखर्कस्थित एक पुरुषले आफ्नै श्रीमतीको ज्या’न लि’एर दे’हत्या’ग गरेका छन् ।

स्थानीय ४० वर्षीय बुद्धिमान राईले २८ वर्षीया श्रीमती ईन्द्रकला राईको ज्या न लिएर गरी देहत्याग गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार श्रीमतीको ज्या न लिएपछि आफू घरबाट करिब ४० मिटर टाढा रहेको दुधिलोको रुखमा क’पडा’को पा’ ‘सो ल’गा’ए’र झु ‘ण्डि’एको अवस्थामा फेला परेका थिए।

प्रहरीका अनुसार राती सुतिरहेका बेलामा आमालाई खु’कु’री प्र’हा’र ग’रे’को देखेपछि त्यसपछि आमालाई बोलाउने क्रममा आमालाई मृत देखेपछि ८ वर्षीय छोराले घरदेखि केही पर रहेको हजुरआमा पर्नेलाई खबर गरेका थिए।

त्यसपछि स्थानीयबासीमा खै’लाबै’ला भएको थियो। स्थानीय पुग्दा इन्द्रकलाको मृत्यु भइसकेको थियो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको डिएसपी राईले बताए। मृतक दुवैका ८ वर्षीय छोरा र एक छोरी छन्। घटनास्थालमा इलाका प्रहरी कार्यालय साङपाङ र इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङबाट ख’टिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरि कार्यालय भोजपुरले जनाएको छ।


Last Updated on: August 31st, 2021 at 1:25 am
११२ पटक हेरिएको

तपाईको प्रतिक्रिया