
बागलुङ/ बच्चा साथमा भएकि यी महि’लाले बागलुङ नयाँबसपार्क स्थित एक हो’टलमा तीन दिनको बसाइँ पछि सोही हो’टलकी १३ व’र्षिय बालि’कालाइ लला’इ फ’काइ अ’पह’रण गरेकि थिइन ।
प्रह’रिलाइ सुचना गरेपछि मालढुङ्गामा प्रहरीले अप’हरित बा’लिका सहित त्यी महि’लालाइ पक्रा’उ गरि अनु’सन्धानका लागि जि. प्र.का. बागलुङमा राखेको छ ।रौतहट चन्द्रनिगाहापुर घर श्रिमानको नाम सुवाष चौधरि र माइति बागलुङको दक्षिणी भेगमा भएको र आफ्नो नाम अनुष्का नेपाली बताएकि छिन ।
तर पछिल्लो अपडेट र उनका आफन्तका अनुसार उनको वास्तविक नाम सुमित्रा नेपाली र उनकि सँग भएकि छोरिको नाम ममता नेपाली भएको खुल्नमा आएको छ। र बाँकि अनु’सन्धान जि.प्र.का. बागलुङ मा हुँदैछ । केहीदिन अगाडि मात्रै झापामा पनी एस्तो घटना घटेको थियो।