आइतबार १९ मंसिर २०७८

४ दिनदेखि सम्पर्कविहीन किशोरी मृत अवस्थामा फेला बलाlत्काlरपछि हlत्या भएको हुनसक्ने आशङ्का

४ दिनदेखि सम्पर्कविहीन किशोरी मृत अवस्थामा फेला बलाlत्काlरपछि हlत्या भएको हुनसक्ने आशङ्का

Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid

Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media

חזיית הפוש אפ האיכותית ביותר לנשים בתל אביב
Cooling Bra Pro
घरबाट सम्पर्कविहीन रहेको चार दिनपछि कालीकोटमा एक किशोरी मृ’त अ’वस्थामा मकैबारीमा फे’ला परेकी छन्। खाँडाचक्र नगरपालिका–६ कालीकोटकी १६ वर्षीया निरु विकको श’व मकै’बारीमा भेटिएको हो।

PROMOTED CONTENT
Mgid
Mgid

Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media

Most Powerful Of The 5 Remaining Communist Countries In The World
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

विकको श’व केही सडेर क्षतविक्षत भएको र केही भाग स्यालले खाइसकेको अ’वस्थामा भेटिएको जिल्ला प्र’हरी कार्यालय कालीकोटका प्र’हरी प्रमुख प्र’हरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबारदेखि ह’राएकी निरु एकैचोटि मङ्गलबार दिउँसो घर नजिकैको मकैबारीमा मृ’तावस्थामा भेटिएकी थिइन्। प्र’हरी नायब उपरीक्षक शाहको नेतृत्वमा सदरमुकाम मान्मबाट गएको प्रह’री टोलीले स्थलगत मु’चुल्का गरी श’व प’रीक्षणका लागि जिल्ला अस्पताल कालीकोट पुर्याएको छ।

“रिपोर्ट नआएसम्म केही भन्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “घ’lटना कसरी, कहिले र कुन कारणले भएको हो भन्ने विषयमा अनु’lसन्धान भइरहेको छ।”

यता योङ्ग कम्युनिष्ट लिग नेपाल कालीकोटका इञ्चार्ज रमेश केसी र सहइञ्चार्ज हस्तबहादुर शाहीले आज संयुक्त विज्ञप्ति जारी गर्दै कि’शो’रीमाथि ब’lला;त्काlर पछि हlत्या भएको हुनसक्ने आ’lशङ्का देखाएर आफ्नो क्षेत्रबाट प्र’हरी प्र’शासनको अनु’सन्धानमा आवश्यक सहयोग पुर्याउने बताएका छन्।


Last Updated on: August 31st, 2021 at 11:53 pm
२४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया