बुधबार २२ मंसिर २०७८

मन्त्रीको गाडी स’माते यी बहादुर अस’इले,”पास बिनाको गाडी यहाँ कसैको पावर चल्दैन भन्दै जं’गीए” (भिडियो सहित हे’र्नुहोस्)
June 5, 2021 7142
3.1k
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौ उपत्यकामा यतिबेला नि’षेधाज्ञा छ जहाँ सरकारी सवारी साधानले शुक्र’बारदेखि आइतबारसम्म मात्रै आवतजावत गर्छन् त्यो पनि पास लिएर मात्र। तर आज शनिबार भर्खरै नवनियुक्त जलस्रोत तथा सिं’चाइ मन्त्री चन्द्र कान्त चौधरीको लाई लिन र झण्डा हाल्न भनेर लैजाँदै गरेको अवस्थामा पुतलीसडक स्थित प्रहरी चेकजाँचमा पर्छ।

ड्राइ’भरले गाडी धुनको लागि र न’वनियुक्त मन्त्रीलाई लिन र झण्डा लगाउन लगेको बताउँछन् तर बिना पास हिँडेको गाडी जोसुकैको भएपनी नि’यन्त्रणमा लिनु भन्ने आदेश भएको कारण त्यी ट्राफिक प्रहरीले त्यस गा’डीलाई बिना आदेश लैजान मिल्दैन भनी रोकेर राखे। उनले माथिबाट आदेश पठाउनु अनि मात्रै छोड्न मिल्छ नत्रभने गाडी लैजान मिल्दैन भने।

त्यी ड्राइभरले आफूलाई छोडिदिन आग्रह गरे तर त्यी ट्राफिक प्रहरीले जनताको सेवा गर्न कसम खाएको का’रण गाडी जोसुकैका भए पनि शनिबार बिना पासका सरकारी गाडी पनि नछाड्ने भनी जिकिर गरे। उनले भने,”यो प्रयोजनका लागि हिँडेको हो भनेर भन्नुपर्‍यो र सह’जीकरण गरिदिनपर्‍यो भनेर भन्नुपर्‍यो,अनिमात्र छाड्न मिल्छ,त्यो पनि ट्रा’फिकको माथिल्लो नि’कायमा।”

त्यी व्यक्तिसँगको कुराकानी पछि त्यी ट्राफिक प्रहरीले अन’लाइनका पत्र’कारसँग कुरा गर्दै भने,”हामी जनताका रक्षक हौं,जनताका रक्षाका लागि बसेका मान्छे’लेठूलोसानो भनेर जोकोहीको पनि छोड्ने कुरा हुँदैन।कानूनले दिएको कुरा छोड्ने र कानूनले नदिएको कुरा पक्रने आदेश छ।सोहिअनुसार गाडी रोकेका हौं।”शनिबार पद र बरियताका आधारमा हिँड्ने मानिसहरूको पनि कमी हुँदैन।

पछिल्लो समय विभिन्न ठाउँमा भएका सरकारी गाडी दुरुपयोगका घट’नाहरू सार्व’जनिक भैरहेका छन्।म १ झ ९५ नम्बरको गाडी आज शनिबारको दिन साँढे एघार बजे हिँडिरहेको देखेपछि ट्राफिक प्रहरीले गाडी कता जाँदै छ,के गर्दै छ भनेर भनेर पास छ कि छैन भनेर बुझ्दा केही पनि नपाएपछि रोक्नुपरेको बताएका छन्।अन्ततः त्यी ड्राइभरले ट्राफिक प्रहरीको अनुरोध मान्छन् र माथिबाटै पासको लागि आग्रह गर्न अनुरोध गर्छन्। यस विषयमा तयार पारिएको भिडियो सामाग्री तल दिइएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गति’दिनुहोला,
#sudur media बाट


Last Updated on: September 1st, 2021 at 4:10 pm
३०० पटक हेरिएको

तपाईको प्रतिक्रिया