बुधबार २४ जेठ २०८०

काठमाडौं

सल्यानमा हाेम आइसाेलेशनमा बसेका दुइ जना महिलाकाे काेराेना संक्रमणबाट मृ’त्यु भएकाे छ ।जिल्लाकाे कपुरकाेट गाउँपालिका वडा नम्बर ३ निवासी ४० वर्षिया महिलाकाे काेराेना संक्रमणबाट आज (आइतबार) बिहान मृ’त्यु भएकाे स्वास्थ्य कार्यालय सल्यानले जनाएकाे छ ।

उनकाे गत बैशाख १७ गते गरिएकाे पिसिआर परिक्षणमा काेराेना पाेजेटिभ देखिएकाे थियाे । त्यसपछि उनि हाेम आइसाेलेशनमा बस्दै आएकाे स्वास्थ्य कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले बताए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


Last Updated on: May 10th, 2021 at 12:44 pm
६३० पटक हेरिएको

तपाईको प्रतिक्रिया