बुधबार २२ मंसिर २०७८

जतिसुकै बिजी भए पनि २ मिनेट समय दिएर अवश्य पढ्नुहोला, नपढे तपाईँ लाई पछुतो हुनेछ
समाचार
September 1, 2021SanamLeave A CommentOn जतिसुकै बिजी भए पनि २ मिनेट समय दिएर अवश्य पढ्नुहोला, नपढे तपाईँ लाई पछुतो हुनेछ
जतिबेला तपाईंको मृ:त्यु हुन्छ त्यही समयदेखि तपाईंको पहिचान एक ला:स बन्न सुरु गर्छ । अरे … ला’स लिएर आउनुहोस्। … ला’स लाई उठाउनुहोस्। .. ला’स लाई सुताउनुहोस। . यस्तै शब्द ले तपाइँलाई बोलाउछन ति मान्छेहरूले तपाइँलाई तपाईंको नामले बोलाउने छैनन् , जसको लागि तपाईंले आफ्नो सम्पुर्ण जिबन बिताउनुभयो । फ़ेरि पनि नाच्नुहोस ।ति खुशिहरु महसुस गर्नुहोस् ।फोटोहरु खिच्नको लागि पागल जसरी पोज दिनुहोस् । एकदम सानो बच्चा जस्तै बन्नुहोस । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला किनकि मृ त्यु जिबनको सबैभन्दा ठूलो ला”स होइन । ला’स त त्यो हो ,तपाईं जि’उँदो भएर पनि तपाईं भित्र जिन्दगी जिउनुको आशा हराउदै गएको छ हरेक पल हाँसी खुशी जिन्दगी बिताउनुलाई नै जिन्दगी भनिन्छ।जिन्दगी थोरै छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

बहिनीलाई मृ’ त्युको मुखवाट जोगाउने ६ वर्षका यि बालक बने विश्व च्या’म्पियन
By Nepalnews -January 31, 20210164
Share

काठमाडौं । आफ्नो ४ वर्षकी बहिनीलाई मृ’ त्युको मुखवाट बचाउने ६ वर्षीय बालकले विश्व च्याम्पियनको उपाधी पाएका छन् । अहिले यि बालक विश्वभर चर्चित भएका छन् । आफ्नो ४ वर्षकी बहिनीलाई जव कुकुरले आ’क्र ’मण गर्यो उनले आफ्नो ज्यानको बाजी राखेर कुकुरसंग ल’ डे ।

उनलको मुखभरी निकै धेरै चो’ ट लागेको छ । ति बालकको मुखमा ९० वटा टाँ का लगाइएको छ । श’ ल्यकृयाका लागि चिकित्सकलाई २ घण्टाको समय लागेको थियो ।विश्व बक्सिङ काउन्सिलले २ दिन अघि ट्वीट गर्दै

एक ६ वर्षे बालकलाई ‘मानार्थ डब्लुवीसी च्याम्पियन’ ले सम्मान गर्ने जानकारी दिएको छ । ६ वर्षे बालक ब्रिडजर वाल्करले आफ्नो ४ वर्षकी बहिनीलाई जोगाउन यस्तो बहादुरी देखाएका थिए ।

उनको यो वहादुरीको उच्च मुल्याकंन गर्दै उनलाई विश्व च्याम्पियनको मानार्थ उपाधी दिइएको हो । डब्लुबिसीले ट्वीट मार्फत यसको जानकारी दिएको छ । ट्वीटमा ति बालक र बहिनीको तस्बिर सार्वजनिक गर्दै लेखिएको छ

, तिमीले देखाएको व्यवहारको उच्च सम्मान गर्दै देखाएको बहादुरीका लागि डब्लुबीसी मानार्थ च्याम्पियन घोषणा गर्न पाउँदा गौवरवान्वित छौं। ब्रिडजर तिमी हिरो हौ,’ ।

न्युयोर्क स्थित वायोमिङका ६ वर्षे बालक ब्रिडरले बहिनीलाई बचाएका हुन् । सो तस्विर सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा पनि उनलाई विश्वको हिरो भन्दै प्रशंसा गरिएको छ ।

जुलाई ९ मा १ वर्षको जर्मन सेफार्ड कुकुरले ब्रिडरको बहिनीलाई आ’क्र म’ण गरेको थियो। जसमा ६ वर्षे ब्रिडरले साहसका साथ त्यो कुकुरसँग ल’ डे। उनी ग’म्भीर घा ‘इते पनि भए तर बहिनीलाई भने जोगाउन सफल भए।

बालकका बुवाले किन तिमीले बहिनीलाई बचायौ भनेर प्रश्न गर्दा, बालकले भने, यदि एक जनाको ज्या’न जानु नै थियो भने त्यो म हुने थिए । म मेरो बहिनीलाई बचाउन आफ्नो ज्या’नको बलिदान दिन चाहन्थे ।

ब्रिडरको तस्विर उनको आन्टीले निकोलो वालकरले ब्रिडर एभेन्जरको फ्यान रहेको भन्दै इन्टाग्राममा शेयर गरेपछि विश्वभर भाइरल भएको हो । यो पोष्ट विश्वका चर्चित कलाकारले पनि शेयर गरेका छन् ।

एभेन्जरकी चर्चित नायिका एन हाथावेले पनि तस्बिर शेयर गर्दै प्रशंसा गरेकी छन् । प ‘म एभेन्जर होइन, तर म सुपरहिरोलाई चिन्छु जब उसलाई देख्छु,’ उनले लेखेकी छिन्, ‘म आशा गर्छु मेरो जीवनमा म आधामात्र बाहदुर हुनसकुँ जति तिमी तिम्रो जीवनमा छौं। हेइ मार्क रुफोलो तिमीलाई टिममेट चाहिएको छ’


Last Updated on: September 1st, 2021 at 4:24 pm
५९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया