आइतबार १९ मंसिर २०७८

अत्यन्तै दुखद खबर घर ज’ल्दा श्रीमान श्रीमतीको मृ’त्यु

अत्यन्तै दुखद खबर घर ज’ल्दा श्रीमान श्रीमतीको मृ’त्यु

Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid

Kylie Jenner’s Most Expensive Outfits: How Much She Spent?
Limelight Media

6 Reasons To Worry About Meghan And Harry Marriage
Limelight Media

15 Genius Style Secrets From Asian Women
Herbeauty
१५ भदौ, लम्जुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ सेग्ले (सिमपानी) मा एक घरमा आ’गला’गी हुँदा एक दम्पतीको मृ’त्यु भएको छ ।

PROMOTED CONTENT
Mgid
Mgid

7 Little-Known Facts About Barron Trump
Limelight Media

The Transformation Of Chrissy Metz From Toddler To 40
Limelight Media

Most Powerful Of The 5 Remaining Communist Countries In The World
Brainberries

घरमा आ’गला’गी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी ४५ वर्षीया श्रीमती पशुपति भण्डारीको गएराति मृ’त्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताए ।

बढी माद’क पदार्थ से’वन गर्ने गरेकाले १०/१५ दिनअघि मात्रै दुवै जना सु’धार केन्द्रमा बसेर घर आएका थिए । पेशाले धर्मराज पूर्वगोरखा सैनिक रहेको र छोराछोरी कोही नभएको स्थानीयको भनाइ छ ।

ग्यास लि’क भएर आ’गला’गी भएको हुनसक्ने अनुमान गरिएको छ । ढुंगामाटोको गा’ह्रो र जस्तापाताको छानो भएको धन्सार जस्तो एकतले घर सबै ज’लेर न’ष्ट भएको छ ।

घरभित्र रहेका केही पनि सामान नकाल्न नभ्याएको प्रहरीले जनाएको छ ।


Last Updated on: September 1st, 2021 at 4:28 pm
२५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया