शुक्रबार ०५ आश्विन २०८०

प्रकाश राई । घर भोजपुर । हाल भक्तपुरमा बस्दै आईरहेका उनी र उनको श्रीमतीमाथि प्रहरीले नै गर्यो यस्तो घि’नला’ग्दो व्य’वहार । उनले सुनाए त्यो रातको घि’नला’ग्दो र कसैले पनि सोच्नै नसक्ने पि’डाको कुरा । ‘म र मेरी श्रीमती काम गरेर थाकेका थियौं । उनी भुसुक्कै निदाईन् । म भने यहाँको सामानाको चौकीदारी गर्नु पर्ने भएको हुनाले एक रा’उण्ड ल’गाउन गएको थिएँ । त्यत्किैमा याहाँ खाना पाकउने एक जना दाईले मलाई ह’स्यांग फ’स्यांग गर्दै बोलाउनु भयो ।’

यतिसम्म भन्दा पनि प्रकाशले अकमाईरहेका थिए । तर पनि उनले आफ्नो पि’डा त कसैलाई भन्नै पर्ने थियो । त्यसैले उनले हिम्मतका साथ यसरी भने,‘जब म आएँ तब त्यो मान्छेको माथिको लुगा सबै ठीक थियो तर तलको चाही घँुु’डासम्मै फु’केको थियो । अनि मेरो श्रीमतीको पनि त’लको लु’गा फु’काले’र तल घुँ’डासम्म नै ल्याएर………..थियो ।’ आफ्नै श्रीमतीको यस्तो कुरा कुनैपनि श्रीमानले कसैको पनि सामुन्ने भन्न सक्दैन । तर प्रकाशले त हिम्मत गरे ।

उनले अगाडी घटनाको विषयमा यसरी भन्दै गए,‘त्यत्ति छिट्टै त उस्ले गरेको होईन होला तर जे होस् गर्ने कोशिश गर्दै गर्दा म आईपुगें । उस्ले त्यस्तो गर्दासम्म मेरो श्रीमती निन्द्रामै थिई । उ धेरै थाकेको पनि थिई ।’ प्रकाशको भनाई अनुसार उनको श्रीमतीलाई त्यस्तो गर्ने त्यो व्यक्ति उनले काम गर्ने ठाउँमा सिविल ड्रेसमा आईरहने प्रहरी हो रे । त्यसरी आउने क्रममा सामान्यत कुराकानी कुराकानी हुने गथ्र्यो । तर त्यो व्यक्तिले त प्रकाशको अवस्था देखेर त्यस्तोसम्म गर्न भ्याएछ । gorkhalikhabar


Last Updated on: May 10th, 2021 at 12:54 pm
७८० पटक हेरिएको

तपाईको प्रतिक्रिया