आइतबार १९ मंसिर २०७८

१३ बर्षको उमेरमा भोटे कुकुरको साहारा लिएर जंगल पसेकी रेबिकाको सन्सार रुवाउने संघर्षको कथा
प्रकाशित मिति: बुधबार, भाद्र १६, २०७८ समय: २३:४२:५८
34
Shares
facebook sharing button 34messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

बर्षकी रेबिका घर्ती मगर जंगलमा गाई बाख्रा संग रमाउने बानी परेको अहिले ९ बर्ष हुन लायो उनको दिदि अनिसा घर्ती मगर र रेबिका गाई बाख्रा र एउटा भोटेकुकुर लिएर ठुलो जंगलमा दिन रात बिताउछन

१३ बर्षकी रेबिकालाई आफ्नो दैनीकी बाहेक अरु बाहिरी दुनियाको बारेमा केही थाहा छैन र थाहा पाउन पनी चाहादैनन
हामीले प्रेम केहो भनेर प्र्रश्न गर्यौ जवाफ यस्तो आयो

जती हामीले रमाईलो कुरा गर्न खोज्दै जान्थेयौ उतीनै रेबीका र उनकी दिदिले उतीकै रमाईलो तरीकाले कुरा गर्दै थिए तर भित्री कथा भने निकै पिडा रहेछ रेबीकाको जन्म पश्मिबाग्लुङको निशिखोला गाउपालीकाको एक टापु भन्ने ठाउमा भयो जहाँ शिक्षा खाने पानी र स्वास्थ चौकी धाउन हप्ताउ लाग्छ त्याहाका बासिन्दाहरु यसरीनै भेडीगोठमा जिबन बिताउदै आएका छन
यि मध्य रेबिका र अनिता हाम्रो कार्यक्रमको पात्राहरु बन्न पुगे ..

बुवाको फोक्सोको समस्याको कारण गाउँमा धामी झाक्री र गाउँको मेडिकलमा उपचार गराउदा गराउदै निधन भयो आज बुवको यादले सारै सताउछ यि दिदि र बैनीलाई जन्म दिने बाबा आमाको माया कसलाई हुदैन हजुर हामीले खुसी खोज्दै सहरीया जिबन अगाल्न पुग्यौ यि यस्ता दुरधराजमा जिबन बिताएका बासीन्दाहरुलाई पाखे भन्दै कयौ ठाउँमा गिजायौ .
बिगतलाई कैलै फर्कीएर हेरेनौ हिजो हामी सबैको जिबन सैली यस्तै गरेर गुर्जीएको थियो ल हेर्नुृस त रेबिकाको मन कती सफा छ

१३ बर्षकी रेबिकालाई यो जंगलको दुनीया बाट बाहिर निस्कन मन लाग्छ कैले काही तर सोचे जस्तो सजिलो कहा छर घरमा बुढी
आमाको माया गाई बाख्रा र संगी साथीको मायाले घर छोडेर कतै जान सकेकी छैनीन दर्शकहरु एक चोटी कल्पना गरौत हामी बिकासित समाजमा बसेर के पायौ रेबीकाकै उमेरमा प्रेम गरेर बाल बिबाह गरेकाहरुले एक चोटी रेबिकाको जस्तो महान सोच लिनुस .हे

र्नुस त आमाको खुसीको लागी जस्तो सुकै अबसर आए पनी गाउँ ठाउँ र आमालाई छोडेर कतै जादिन भन्दै रुदै छिन
.१३ बर्षको उमेरमा भोटे कुकुरको साहारा लिएर जंगल पसेकी रेबिकाको सन्सार रुवाउने

हेर्नुहोस् भिडियो :


Last Updated on: September 2nd, 2021 at 12:54 am
८६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया