शनिबार १८ मंसिर २०७८

अर्कैकी श्रीमतीसंगको गो ’प्य भिडियो बाहिरिएपछी कर्णालीका मन्त्रि शाहीले दिए यस्तो जवाफ-
September 2, 2021 adminसमाचारNo Commenton अर्कैकी श्रीमतीसंगको गो ’प्य भिडियो बाहिरिएपछी कर्णालीका मन्त्रि शाहीले दिए यस्तो जवाफ-

कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले आ’फूमाथि लागेको आ’रोप स’त्य नभएको बताएका छन् । फेक भिडियो बनाएर राजनीतिक प्र’तिशोधका आधारमा आफूलाई फ’साउन खोजिएको उनको दा’ वी छ ।

ब’ ’ला’ ’त्का’ र आ’रो प लागेपछि बुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘सार्वजनिक भएको भिडियोमा को’ठामा छिरेको देखिने व्यक्ति म नै हो । तर, उहाँ (महिला) सँग त्यसपछि भएको कार्यमा कुनै स’त्यता छैन।’‘कोठामा जा’उँला, बाटोमा हि’डुँला, ड्रेस मिल्यो भन्दैमा आ’रोप लगाउन पाइन्छ ?’

मन्त्री शाहीले आ’क्रो’ श पोखे, ‘पी’डि’त युवतीले नै म ब’ ’ला’ ’त्का’ ’र भएको छैन भनिसक्दा पनि फ’ण्डा म’च्चाउने काम राम्रो होइन् । भिडियो पूर्ण रुपमा ए’डिट गरेर सार्वजनिक गरिएको छ।’ उनले भिडियोबारे मंगलबार (हिजो) मात्र आ’फूलाई जानकारी भएको दा’ ’वी गरे ।

एमालेका भ्रा’तृ संगठनले जु’लुस नि’कालेर नभएको विषयमा रा’जनीतिकरण गर्न खोजेको उनको आ’क्रो’श छ । उनले यो प्रकरणमा एमाले नेता यामलाल कँडेलको भू’मिका रहेको पनि आ’रोप लगाए । ‘यो सबै यामलाल कँ’डेलको डिजाईन हो । अ’प रा’ध हेर्ने त अदालत ले होला नि ।

अदालतमा दर्ता भएको खण्डमा त्यो अनुसार अघि बढ्ने हो,’ उनले भने उनले अगाडि भने, ‘ब’ ’ला’ ’त्का’र गरेको भनिएको भिडियो ल्या’बमा टेस्ट गरौं, ल्याबबाट प्रमाणित भएमा मात्र त्यसको आधारमा दो’ षी–नि’र्दो’षी भनेर भनौँ । फे’क भिडियाे एउटा ए’प्सबाट बनाइएको छ ।

ल्या’बबाट प्रुभ भयो भने त्यो आधारमा अघि बढ्न सकिन्छ ।’शाहीले आफूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लो’र क्रस गरेर विश्वासको मत दिएको दिनदेखि सु’नियोजित प्रकारले आफूमाथि ह’म’ ला भएको उल्लेख गरे ।


Last Updated on: September 2nd, 2021 at 11:18 am
३३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया