शुक्रबार १७ मंसिर २०७८

बिना मगरलाई मन्त्री नबनाए सरकार ढालिदिने प्रचण्डको चेतावनी
प्रकाशित मिति: बुधबार, भाद्र १६, २०७८ समय: २२:१४:५९
288
Shares
facebook sharing button 288messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

प्रधानमन्त्री ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले सरकार गठन भएको दुई महिना हुनलाग्दा पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैन । आगामी बुधबारसम्म मन्त्रीको टुंगो लाग्ने बालुवाटारनिकट स्रोतले जनाएको छ ।

नेपाली काँग्रेसको छान्ने जिम्मा देउवाले पाएका छन्, जसपाको उपेन्द्र यादवले पाएका छन् त्यस्तै नेकपा एकीकृत समाज वादीको माधवकुमार नेपालले पाएका छन् भने नेकपा माओवादीबाट मन्त्री छान्ने जिम्मा पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् ।

प्रचण्डले आफ्नो पार्टीका नेताहरु मन्त्री बन्न लालायित भएकाले आफूलाई मन्त्री छनोट गर्न निकै गाह्रो परेको बताउँदै आएका छन् । उनले आफ्नो बुहारी बिना मगरलाई मन्त्री बनाउने तयारीमा लागेका छन् ।

स्रोतका अनुसार उनले बिना मगरलाई मन्त्री बनाउनका लागि दवाव दिएका छन् । बिना मगर प्रचण्डकी बुहारी हुन् ।प्रचण्ड र नेपालले मन्त्रीको नाम बालुवाटारमा बुझाइसकेका छन् भने जनता समाजवादी पार्टीले मन्त्रीको नाम बुझाउन बाँकी छ । प्रचण्डले बिना मथरलाई मन्त्री ज

नेपालीलाई ।

***

विश्वभर ‘वीर गोर्खाली’ भनेर चिनिन्छ । विश्वसामु नेपाललाई चिनाउन गोर्खा सैनिकहरुको पनि ठूलो हात छ ।गोर्खा सैनिककै कारण नेपालले फेरि अर्को रेकर्डमार्फत आफूलाई विश्वभर चिनाउने सौभाग्य पाएको छ ।

भूतपूर्व गोर्खा सैनिककी छोरी बेलायती सेनाको एक उच्च पदमा पुगेकी छन् । कास्कीको पोखरा लेखनाथ महान गरपालिका–२२ भुम्दीकी २७ वर्षीय अंशु गुरुङ बेलायती सेनाको क्याप्टेन पदमा भर्ती भएकी छन् ।

हालसम्म बेलायती सेनाको उच्च तहमा पुग्ने सम्भवतः उनी पहिलो नेपाली महिला हुन् । अंशुले रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टबाट १० हप्ते तालिम पूरा गरि शनिबार मात्रै क्याप्टेन पदको फुली लगाएकी हुन् ।

६ गोर्खा राईफलका ‘कलर सार्जन’ अमर गुरुङ र सुकु गुरुङकी कान्छी छोरी अंशु दन्त चिकित्सक (डेन्टिस्ट) हुन् । गत वर्ष बेलायतको क्वीन म्यारी युनिभर्सिटीबाट दन्त चिकित्सक (डेन्टिस्ट) को अध्ययन पूरा गरेपछि ।

अंशु बेलायती सेना प्रवेश गरेकी थिइन् । उनकी आमा भुम्दिकोट समाज यूके आमा समूहकी अध्यक्ष हुन् । उनीहरु स–परिरिवार बेलायतको फार्नबरोमा बस्दै आएका समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****


Last Updated on: September 2nd, 2021 at 11:43 am
२३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया