आइतबार १९ मंसिर २०७८

काकासंग भागेकि श्रीमतीको र गत पिउछु भन्दै आक्रोसित छन् पति (भिडियो हेर्नुस्)
September 2, 2021 adminसमाचारNo Commenton काकासंग भागेकि श्रीमतीको र गत पिउछु भन्दै आक्रोसित छन् पति (भिडियो हेर्नुस्)

शीवसताक्क्षि नगरपालिका वडा नं १० मा आफ्नै भतिज सन्तोष लिम्बुकी श्रीमती अर्थात् बुहारी भगाएर जोन नाम गरेका व्यक्ति फरार भएका छन् ।

आफ्नी श्रीमती काकाले भगाएपछी दुवैजनाको घाटी का टेर र गत पिउछु भन्दै आ क्रोशीत छन् ।श्रीमती काकासंग लागेको कुरा सुन्दै आएपनी झुटो होला भन्दै वास्ता नगरेको तर अन्त्यमा त्यस् कुरा साचो ठहर भएपछी सन्तोष निकै दुखी छन् ।

काकाले आफ्नी बुहारी भगाएर काठमाडौमा बस्दै आएको पाइएको छ ।भाग्ने काका बुहारीको फोन पनि नलाग्ने भएको र खोज्ने क्रममा लाग्दै गरेको सन्तोषले बताए ।

सन्तोषले श्रीमती सुरुङ्गामा काका कै मेनपावरमा काम गर्दै आएको र त्यतै मिलेर भागेको हुन सक्ने बताए ।आफू बाहिरी देशमा रहेको र श्रीमतीले कामपनि आफुसंग केही सल्लाह नगरी गरेको भन्दै सन्तोषले दुख पोखे ।

आफ्नो प्रेम विवाह भएको र श्रीमान् श्रीमतीले कहिलै साथ नछाड्ने बाचा कसम समेत खाएको तर अहिले श्रीमतीले आफुलाई छोडेर जादा आफू निकै उदास रहेको बताए ।

विवहा भएको ७ महिनापछि आफू विदेश गएको र त्यही समयमा श्रीमती काकासंग लागेको हुनसक्ने शंका उनले प्रस्तुत गरे ।

यसरी श्रीमती हिडेपछी आफ्नो जीवन निकै गाह्रो गरि बितेको तर दुवैजना काका र श्रीमतीलाई भेट्न साथ र गत पिउने आ क्रोश पोख्न भने उनले छुटाएनन् ।


Last Updated on: September 2nd, 2021 at 7:47 pm
५३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया