सोमबार २० मंसिर २०७८

झापाको शीवसताक्क्षि नगरपालिका वडा नं १० मा आफ्नै भतिज सन्तोष लिम्बुकी श्रीमती अर्थात् बुहारी भगाएर जोन नाम गरेका व्यक्ति फरार भएका छन् ।आफ्नी श्रीमती काकाले भगाएपछी दुवैजनाको घाटी का टेर र गत पिउछु भन्दै आ क्रोशीत छन् ।श्रीमती काकासंग लागेको कुरा सुन्दै आएपनी झुटो होला भन्दै वास्ता नगरेको तर अन्त्यमा त्यस् कुरा साचो ठहर भएपछी सन्तोष निकै दुखी छन् ।

काकाले आफ्नी बुहारी भगाएर काठमाडौमा बस्दै आएको पाइएको छ ।भाग्ने काका बुहारीको फोन पनि नलाग्ने भएको र खोज्ने क्रममा लाग्दै गरेको सन्तोषले बताए ।सन्तोषले श्रीमती सुरुङ्गामा काका कै मेनपावरमा काम गर्दै आएको र त्यतै मिलेर भागेको हुन सक्ने बताए ।आफू बाहिरी देशमा रहेको र श्रीमतीले कामपनि आफुसंग केही सल्लाह नगरी गरेको भन्दै सन्तोषले दुख पोखे ।

आफ्नो प्रेम विवाह भएको र श्रीमान् श्रीमतीले कहिलै साथ नछाड्ने बाचा कसम समेत खाएको तर अहिले श्रीमतीले आफुलाई छोडेर जादा आफू निकै उदास रहेको बताए ।विवहा भएको ७ महिनापछि आफू विदेश गएको र त्यही समयमा श्रीमती काकासंग लागेको हुनसक्ने शंका उनले प्रस्तुत गरे ।

यसरी श्रीमती हिडेपछी आफ्नो जीवन निकै गाह्रो गरि बितेको तर दुवैजना काका र श्रीमतीलाई भेट्न साथ र गत पिउने आ क्रोश पोख्न भने उनले छुटाएनन् ।

भिडियो हेर्नुस् :-

 


Last Updated on: September 2nd, 2021 at 7:42 pm
११८ पटक हेरिएको

तपाईको प्रतिक्रिया