बुधबार २२ मंसिर २०७८

राति औषधि खाएर सुतेका सिद्धार्थ त्यसपछि कहिले उठेनन्…
September 2, 2021 51
18
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं–भारतका चर्चित टिभी कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ। अभिनेता तथा बिग बोस–१३ को बिजेता शुक्लाको गएराति निधन भएको हो शुक्लाको हृ,दय’घातका कारण मुम्बईको कुपर अस्पतालमा निधन भएको बताईएको छ । बिहीबार ४० वर्षीय शुक्लाले बुधबार राति सुत्नुअघि औषधि खाएर सुतेका तर बिहिबार बिहान उनको हृ,दय,घातका कारण निधन भएको अस्पतालले जनाएको छ ।

टेलिभिजन उद्योगका चर्चित अभिनेता शुक्लाले बिग बोसको १३ औँ संस्करण जित्न सफल भएका थिए । उनले टेलिभिजन सिरियल ‘बालिका बधु’ बाट आफ्नो पहिचान बनाएका थिए ।

उनको जन्म सन् १९८० को डिसेम्बर १२ मा भएको थियो । उनले सन् २००४ मा टिभीमा पहिलोपटक अभिनय गरेका थिए । उनले सन् २००८ मा ‘वह बाबुलका आंगन छुटे ना’ नामको सिरियलमा काम गरेका थिए । उनी ‘बालिका बधु’ बाट भने चर्चामा रहे ।

उनले टेलिभिजनसँगै बलिउडमा पनि कदम राखेका थिए । उनले​ २०१४ मा रिलिज भएको फिल्म ‘हम्टी शर्माकी दुल्हनिया’ मा काम गरेका थिए ।

सिद्धार्थ ‘खतरों के खेलाडी सिजन ७’मा पनि देखिएका थिए । उनले ‘सावधान इण्डिया’ र ‘इण्डिया गट ट्यालेन्ट’को होस्ट गरेका थिए । उनको जन्म मुम्बईको हिन्दू ब्राम्हण परिवारमा भएको थियो । आफ्नो मोडलिङको सुरुवाती दिनमै उनले पितालाई गुमाएका थिए ।

उनको शव अहिले पो,स्ट’मर्टमका लागि मुम्बईको कपुर अस्पतालमा राखिएको छ। अस्पतालले मृ त्युको कारण हृ दय घात भएको पुष्टि गरिसकेको छ।

चर्चित नायक आकाश श्रेष्ठलाई के भयो ? आकाश अस्पताल भर्ना भएको थाहा पाए लगत्तै भेट्न अस्पताल पुगिन् पूजा । के पूजाले अहिले पनि आकाशलाई उत्तिकै माया गर्छिन् ?
September 2, 2021 adminसमाचारNo Commenton चर्चित नायक आकाश श्रेष्ठलाई के भयो ? आकाश अस्पताल भर्ना भएको थाहा पाए लगत्तै भेट्न अस्पताल पुगिन् पूजा । के पूजाले अहिले पनि आकाशलाई उत्तिकै माया गर्छिन् ?

चर्चित नायक आकाश श्रेष्ठलाई के भयो ? आकाश अस्पताल भर्ना भएको थाहा पाए लगत्तै भेट्न अस्पताल पुगिन् पूजा । के पूजाले अहिले पनि आकाशलाई उत्तिकै माया गर्छिन् ?

सक्किगोनीका चर्चित हाँस्य कलाकार बलेकी आमा पहिलो पटक मिडियामा सार्वजनिक भइन्, हिरोइन् जस्तै सुन्दरी र मिठो बोल्न सक्ने प्रतिभाकी धनी रहिछन् बलेकी आमा, पहिलो पटक मिडियामा आएर बलेको विबाह यि सुन्दरी डाक्करसँग गर्न लागिएको रहस्य खोलीन्, प्रिज्माहरु साथी मात्रै भएको भन्दै अर्नथ नसोच्न पनि आग्रह गरिन्, बलेकी आमासँग गरिएको यो रमाइलो कुराकानी हेर्नुहोस् भिडियोमा

चर्चित नायिका अञ्जु पन्त आमा बन्दै, विबाह गरेको १ वर्षमा अञ्जुले दिँदैछिन् खुशीको खबर । अञ्जुको खुशीको खबर सुनेर पूर्व पतिले दिए शुभकामना, हेर्नुहोस् भिडियो

चर्चित अभिनेत्री दीपाश्री निरौलाले अन्तत गर्ने भइन् आँफुभन्दा कान्छा यि ह्यण्डसमसँ विबाह, दीपाले ऋषी धमलाले खोजीदिएका यि युवकसँग गर्न लागेकी हुन् विबाह, विबाहका लागि भनेर दीपा सुन पसलमा पुगिन् र एक झोला पैसा दिइन् सुनको, बेहुली बन्दा सुनै सुनले ढाकिनेछिन् दीपा, ढिलै भएपनि दीपाले गरिन् कमाल


Last Updated on: September 2nd, 2021 at 8:02 pm
११२० पटक हेरिएको

तपाईको प्रतिक्रिया