शुक्रबार १७ मंसिर २०७८

बर्षा सिवाकोटीले किनिन् यति धेरै रकममा महंगो अपार्टमेन्ट
September 2, 2021 admin ebihaniमनोरंजन / रोचकNo Commenton बर्षा सिवाकोटीले किनिन् यति धेरै रकममा महंगो अपार्टमेन्ट

नायिका वर्षा सिवाकोटीले अपार्टमेन्ट किनेकी छिन् । प्राप्त जानकारी अनुसार बर्षाले हात्तीवनमा रहेको सिटी स्केप्टमा थ्रि बीएचके अपार्टमेन्ट साढे २ करोडमा खरिद गरेकी हुन् । आफ्नी आमाको सहयोगमा अपार्टमेन्ट खरिद गरेको बर्षाले बताएकी छिन् । अपार्टमेन्टमा बर्षा र उनकी आमा बस्नेछन् ।

सोमबार पूजाआजा गरेर आमा र बर्षा अपार्टमेन्टमा सरिसकेका छन् । सितापाइलामा संयुक्त परिवारमा बस्दै आएकी वर्षा विगत एक बर्षदेखि कौशलटारमा बस्दै आएकी थिइन् । वर्षाले केही महिना अगाडि मात्र कार किनेकी थिइन् । वर्षाले अभिनित ‘परदेशी २, मनदेखि मनसम्म, ए साथी सुन’ लगायतका फिल्महरु प्रदर्शनको पर्खाइमा छन् । कोरोनाका कारण फिल्म हल बन्द भएपछि बर्षा म्युजिक भिडियोमा व्यस्त छिन् ।

चर्चित नायक आकाश श्रेष्ठलाई के भयो ? आकाश अस्पताल भर्ना भएको थाहा पाए लगत्तै भेट्न अस्पताल पुगिन् पूजा । के पूजाले अहिले पनि आकाशलाई उत्तिकै माया गर्छिन् ?
September 2, 2021 adminसमाचारNo Commenton चर्चित नायक आकाश श्रेष्ठलाई के भयो ? आकाश अस्पताल भर्ना भएको थाहा पाए लगत्तै भेट्न अस्पताल पुगिन् पूजा । के पूजाले अहिले पनि आकाशलाई उत्तिकै माया गर्छिन् ?

चर्चित नायक आकाश श्रेष्ठलाई के भयो ? आकाश अस्पताल भर्ना भएको थाहा पाए लगत्तै भेट्न अस्पताल पुगिन् पूजा । के पूजाले अहिले पनि आकाशलाई उत्तिकै माया गर्छिन् ?

सक्किगोनीका चर्चित हाँस्य कलाकार बलेकी आमा पहिलो पटक मिडियामा सार्वजनिक भइन्, हिरोइन् जस्तै सुन्दरी र मिठो बोल्न सक्ने प्रतिभाकी धनी रहिछन् बलेकी आमा, पहिलो पटक मिडियामा आएर बलेको विबाह यि सुन्दरी डाक्करसँग गर्न लागिएको रहस्य खोलीन्, प्रिज्माहरु साथी मात्रै भएको भन्दै अर्नथ नसोच्न पनि आग्रह गरिन्, बलेकी आमासँग गरिएको यो रमाइलो कुराकानी हेर्नुहोस् भिडियोमा

चर्चित नायिका अञ्जु पन्त आमा बन्दै, विबाह गरेको १ वर्षमा अञ्जुले दिँदैछिन् खुशीको खबर । अञ्जुको खुशीको खबर सुनेर पूर्व पतिले दिए शुभकामना, हेर्नुहोस् भिडियो

चर्चित अभिनेत्री दीपाश्री निरौलाले अन्तत गर्ने भइन् आँफुभन्दा कान्छा यि ह्यण्डसमसँ विबाह, दीपाले ऋषी धमलाले खोजीदिएका यि युवकसँग गर्न लागेकी हुन् विबाह, विबाहका लागि भनेर दीपा सुन पसलमा पुगिन् र एक झोला पैसा दिइन् सुनको, बेहुली बन्दा सुनै सुनले ढाकिनेछिन् दीपा, ढिलै भएपनि दीपाले गरिन् कमाल


Last Updated on: September 2nd, 2021 at 8:09 pm
१९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया