सोमबार २० मंसिर २०७८

हेर्दाहेर्दै पुल ब गाएपछि पुलमै झु न्डिए मान्छे,धेरैको ज्या न हत्केलामै लियो पुलले (भिडियो हेर्नुस्)
हेर्दाहेर्दै पुल ब गाएपछि पुलमै झु न्डिए मान्छे,धेरैको ज्या न हत्केलामै लियो पुलले (भिडियो हेर्नुस्)
Posted On: September 2, 2021 Posted By: The Highlights News Comments: 0
तराईको विभिन्न भागमा निरन्तर परिरहेको वर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।गत राति देखि परेको वर्षाका कारण बाटो,बाली तथा घरहरु डुबानमा पर्नुका साथै धेरै कुरामा क्ष ती भएको छ ।भदौको भेलमा मोरङको कान्छी चोक देखि टाँढीसम्म जोडिएको पुल खोलाले ब गाएको छ ।पुल ब गाएपछी यातायात लगायत सबै यात्रा अ वरुद्ध बनेको छ ।

हेर्दाहेर्दै पुल ब गाएपछी बाटो वारीका मान्छे वारि नै र पारीका मान्छे पारी मै बिचल्ली भएका थिए ।लगातार परेको वर्षाका कारण मोरङका धेरै घर डु बानमा परेका छन् ।डु बानले बालीनाली सबै डु बाएपाछी गाउँलेहरु निकै दुखी छन् ।

देशको विभिन्न भाग गएको हप्तादेखि परेको मुसलधारे पानीले निकै असर पुर्याएको छ ।विभिन्न ठाउँमा प हिरो जाने,बाटो भ त्कने,खेत डु बाउने जस्तो भएपछी वासिन्दाहरु निकै चिन्तित रहेका छन् ।प हिरोमा परेर धेरै मान्छेले ज्या न गुमाउनु परेको समेत पाइएको छ ।

यसरी वर्षैपिछ्छे पानी,बा ढीबाट हुने क्षतीलाई रोक्न स्थानीय सरकारले कुनै चासो नदेखाएको र समस्या परेको बेला मात्र हेरे जस्तो गर्ने प्रविधि भएको हुँदा नेपालमा वर्षौनी बा ढीको समस्या खेप्दै आउनु परेको छ।यसबाट बाच्न र यस्ता प्रकोपबाट जनतालाई सुरक्षित बनाउन सरकारले ध्यान दिनैपर्ने देखिएको छ ।

भिडियो हेर्नुस् :-

 


Last Updated on: September 3rd, 2021 at 12:35 am
१४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया